Friday 26th June 2026
प्रवास
Image

तीतोपाटी - अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने…

Image

काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट जिल्लालाई सहयोग पुग्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । करिब रु ११ लाख मूल्य परेको ( करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागी नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको…

Image

तीतोपाटी, काठमाडाैं - ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट गौरीगंगा नगरपालिका–४ कैलालीका…

Image

काठमाडौँ - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।…

Image

तीतोपाटी - इराकका लागि गैरआवासीय नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले त्यहाँका राष्ट्रपति बर्हम सलीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । इराक कुवेतका लागि आवासीय राजदूत रहेका भण्डारीकै कार्यक्षेत्रमा पर्छ। इराकको राजधानी बग्दादस्थित राष्ट्रपति भवनमा हालै आयोजित कार्यक्रममा राजदूत भण्डारीले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत भण्डारीले राष्ट्रपति…

Image

तीतोपाटी, काठमाडौं - साउदीअरवले भिसा, काम र सीमा सुरक्षा नियमहरू उल्लङ्घन गरेको आरोपमा १४ हजार ६९ जना आप्रवासीहरूलाइ पक्राउ गरेको छ । साउदीअरवको गृह मन्त्रालयका अनुसार जनावरी दास्रो हप्ता ६ हजार ७ सय ७४ आप्रवासीहरूलाइ आवास नियमहरूको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । त्यसै गरि ५ हजार २ सय…

Image

तीतोपाटी, काठमाडौं - रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपालीलाई कोरीया सरकारले एक महिना नपुग्दै नेपाल फिर्ता पठाउने भएको छ । नेपालमा रहदा ति यूवाले लागूऔषध सेवन गर्ने गरेको र कोरियामा पुनः स्वास्थ्य जाँच गर्दा उनको रगतमा लागूऔषधको मात्रा देखिएको थियो । उनलाइ लागूऔषधको कसुरमा दक्षिण कोरियाले…

Image

तीतोपाटी - राष्ट्रिय जनगणना २०७८ अनुसार करिब २१ लाख बढी नेपाली विदेशमा रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार मात्रै २१ लाख ६९ हजार ४७८ जना नेपालीको विदेशमा बसोबास रहेको छ । विदेशमा रहेकामध्ये पुरुषको संख्या १७ लाख ६्र३ हजार ३१५ रहेको छ । विदेशमा बस्ने…

Image

तीतोपाटी - नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मञ्च कुवेतले विदेशमा रहेका नेपालीहरूले विदेशबाटै मतदान गर्न पाउनु पर्ने माग राखी नेपाली राज दूतावास कुवेत मार्फत नेपाल सरकारमा एक ज्ञापनपत्र बुझाएको कुरा प्रवासी नेपाली मञ्च कुवेतका प्रचार विभाग प्रमुख गुलामनवि मन्सुरले तीतोपाटी डट कम लाइ जानकारी दिएका छन् । प्रवासी…

Image

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA Kuwait) द्वारा यही शुक्रबार अर्थात २१ जनवरीका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यस अघि NRNA कुवेतले पहिलो चरणको सालमिया स्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX…