Saturday 18th May 2024
प्रवास
Image

तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो। कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट…

Image

बसन्त थापा- कुवेत/ किरातीहरुको महान चाड उधौली , स्यादर पिदर , चासोक तङ्नाम – ५०७८ लाई किराती तथा गैरकिरातीहरु द्वारा कुवेतमा २१ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ सम्पन्न भएको छ। किरात समुदायले मंसिरे पूर्णिमामा उधौली विभिन्न कार्यक्रम गरी देश बिदेशमा धुमधामका साथ मनाउँने प्रचलनलाई निरन्तरता दिन कुवेतमा स्थापित तीन किराती…

Image

हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्‍यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्‍यु भएको हो। ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने" रुप…

Image

तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…

Image

राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…

Image

माधव पौडेल- आगामी डिसेम्बर २५,२०१८ देखी जनावरी-२,२०१९ सम्म ९ दिनको नेपाल अध्ययन भ्रमण जान लागेका कुवेतका बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरुसंग नेपाल जानु पूर्व जानकारीका लागि नेपाली दुताबास कुवेतले अन्तर्कृया तथा नेपाल चिनारी कार्यक्रम सम्पन्न गरेको छ।डिसेम्बर १९ का दिन कुवेत सिटीको मुर्गबमा रहेको एक बिद्यालयमा उक्त नेपालबारे चिनारी तथा अन्तर्कृया कार्यक्रम…

Image

तीतोपाटी- अजमानको बसपार्क नजिकै अल बुस्तान भन्ने ठाउँमा भेटिन्छ, चाइना टाउन रेस्टुरेन्ट । नाम सुन्दा विदेशी भएपनि यसका सञ्चालक भने नेपाली हुन् । विदेशहरूमा चाइनिज रेस्टुरेन्टको ब्रान्ड बनेको चाइना टाउन रेस्टुरेन्ट यूएईका विभिन्न स्टेटमा मात्रै नभएर अन्य देशहरूमा पनि यी ब्रान्डका रेस्टुरेन्टहरू पाइन्छन् । हो, तिनै चाइनिज ब्रान्डको रेस्टुरेन्टका सञ्चालक…

Image

जयनारायण थारु- हुनत म कुनै आलोचक होइन म एउटा सच्चा देश भक्त नेपालि नागरिक हु एउटा सर्वभौम नागरिक को हैसियतले  लोकतन्त्र मा आफ्नो मत अभिमत पुर्ण राख्ने अधिकार संविधानले नै दिएको छ। वर्तमान अवस्थाको बारेमा भन्नेहो भने  देसमा अहिले जनता ले दिएको पुर्ण अभिमत को दुई तिहाई बहुमत को सरकार…

Image

तीतोपाटी-युएईका मानव संशाधनमन्त्री नाशर बीन थानी जुमा अल हाम्लीले नेपाली कामदारको प्रशंसा गरेका छन् । युएईका लागि नेपालका कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलसँगको शिष्ट्राचार भेटमा मन्त्री थानीले युएईमा कार्यरत नेपाली कामदारको प्रशंसा गरेका हुन् । भेटका क्रममा नेपालका तर्फबाट कार्यवाहक राजदूत फुयाँलले युएईमा कार्यरत नेपालीका हक अधिकारका बिषयमा कुरा उठाएपछि जवाफमा…

Image

तितोपाटी - छोराछोरीको भविष्य, आफ्नो सुन्दर संसार सजाउन भन्दै श्रीमान र साना छोराछोरीलार्इ छोडेर कुबेत अाएकी करिब २८ वर्षीया कविता परियार अहिले आफै बेसहारा भएकी छन् । ऋण खोजेर घरेलु कामदारको रूपमा कुबेत अाएकी उनलाई काम गरेको घरमा तीन महिनासम्म पनि तलब नदिएपछि उनी बेखर्ची भइन् । त्यस माथि उनलाई त्यहाँ…