Sunday 27th September 2026
प्रवास
Image

तितोपाटी - गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  २ अगष्ट २०१९ शुक्रबारकाे दिन हुन गइरहेकाे छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०१९ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त शिब प्रसाद कोइरालाकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो…

Image

तितोपाटी - इराकमा एक जना नेपाली कामदारले अर्को एक जना नेपाली कामदारकै हत्या गरेका छन् । इराकको स्वप्रशासित राज्य कुर्दीस्थानको अर्विलमा बर्दीयाका विशाल पौडेलले देवदह नगरपालिका–९, रुपन्देहीका ३७ वर्षीय मीनबहादुर सुनारलाई चक्कु प्रहार गरी हत्या गरेका हुन् ।  एउटै कोठामा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा झगडा हुँदा पौडेलले सुनारको घाँटीमा चक्कु…

Image

औंशी आउँछ जुन भाग्छ पानी भेट्दा नुन भाग्छ । दु:ख सुखको लडाइँ हेरौ हारेर पहिले कुन भाग्छ । शुभारम्भ हुन्छ कहिले ? दिनै नपाई सगुन भाग्छ । पुर्ण गित वनाउन खोज्यो सारेगमको धुन भाग्छ । भिन्नता छ हिमाल तराईमा एकमा डराएर ऊन भाग्छ ।

Image

श्री माननीय श्रममन्त्री गोकर्ण विष्ट ज्यू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिंह दरबार, काठमाण्डाैं  माननीय ज्यू, खै कहाँबाट शुरू गराैं हामी आप्रवासी श्रमिकको कथा । पल पल पीडा माथि पीडा थपिंदा पनि बुढा बाबु-आमाको स्वास्थ्योपचार, घर धानेर बसेका श्रीमान/श्रीमतीको घर ब्यवहार धान्न र तामाका मुना जस्ता कलिला छोराछोरीको उज्वल…

Image

चन्द्र बिश्वकर्मा 'गोतामे' - समय परिवर्तनसंगै मानव पनि ढुंगे युग हुँदै प्रविधि युगमा परिवर्तन भएर आएको पाइन्छ तर उनीहरुको सोचाइ र ब्यवहारमा भने कत्ति पनि परिवर्तन भएको भान हुँदैन । यो समाजमा वर्तमान परिवेशमा पनि मानवले मानवलाई दानव जस्तो व्यबहार कहिले सम्म गरिरहने र चलिरहने ? मानवले मानवको बेदना किन…

Image

तिलक भण्डारी(कमल) - राजनीतिको नाममा बिभिन्न काल खण्डमा धैरै अाँधिहुरी आयो । हामी अनुमान गर्न सकिन्छ २००७ साल देखि २०७६ साल सम्म आइपुग्दा धैरै परिर्वतनका आवाजहरू अाए ।विविध तन्त्र पनि परिर्बतन भए तर तन्त्र भनेको मात्र नेताका जिवनशैली परिवर्तन बाहेक अहिले सम्म कुनै नेपाली नागरिकले गर्ब गर्ने खालका काम भएको…

Image

तितोपाटी- कुवेतमा कार्यरत पुराना घरेलु कामदारले नेपाल छुट्टी गएर फिर्ता आउन पाउनु पर्ने माग राख्दै आगामी २८ जुन शुक्रबारको दिन ज्ञापन पत्र बुझाइने भएको छ । केहि हप्ता अगाडि गठन गरिएको संघर्ष समितिले सो ज्ञापन-पत्र बुझाउन लागेको हो । संघर्ष समिति गठन गर्नको लागि कुवेतमा लामो समयदेखि सामाजिक सेवाको कार्य…

Image

तितोपाटी- वैदेशिक रोजगरीको शिलशिलामा कुवेतमा कार्यरत एक नेपाली कामदारको आज २६ जुन २०१९ को दिन मृत्यु भएको छ। बिक्रम न्याइच्याई नाम गरेका ती व्यक्तिको हृदयघातको कारण मृत्यु भएको बुझिएको छ । भक्तपुर नगरपालिका वडा नं. ९ घर भइ विगत ९ महिनादेखि कुवेतको अल वाफ्रा रेडिमिक्स नामको कम्पनीमा कार्यरत ४५ वर्षीय…

Image

जय नारायण माझी थारू - नेपाली समाज र देश परिवर्तनका लागि लामो समयदेखि नेपाली जनताले सङ्घर्ष गर्दै आएका छन् । प्रत्येक सङ्घर्षले नेपाली जनताको राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा केही न केही नवीन उपलब्धिहरू हाँसिल भएका छन् । तिनै उपलब्धिहरुको स्वरुप नै देशमा गणतन्त्रको स्थापना गर्दै त्यहि गणतन्त्रको जगमा…

Image

जानकी जानु विश्वकर्मा - यति खेर सामाजिक संजालमा एउटा विषय निकै नै भाइरल भइरहेको छ । प्रकाश सपुतले निकालेको माैलिक गीत "गलबन्दी" सँग जोडिएर फेसबुकका पाना रंगिएका छन् । पश्चिमेली ठेट गीत "गलबन्दी" को लय सांगीतिक क्षेत्रका एक नक्षत्र मानिएका सम्भु राइको गीत सँग मिलेको भन्ने विषयले विकराल रूप लिएर…