Monday 28th September 2026
प्रवास
Image

तितोपाटी-नेपाली प्रवासी श्रमिक संघ (जिफन्ट)कुवेतको  आयोजनामा नेपाली श्रमिकहरुका समस्या पहिचान र समाधानका बिषयमा अन्तरक्रिया कार्यक्रम गत शुक्रबार सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रिय उपाध्यक्ष बिदुर कार्की प्रमुख अथिति रहेको अन्तरक्रिया कार्यक्रममा नेपाली दुताबास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, दुर्तीय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष सुजन…

Image

तितोपाटी - माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमाण्डौ-कुवेतको आठौ अधिवेशन तथा वार्षिकोत्सब यहि डिसेम्बर महिनाको २० तारिक शुक्रबारको दिन कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा हुने भएको छ। संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा २९ नोभेम्बर शुक्रवारका दिन कुबेतको फर्वानीया पार्कमा बसेको २२५ अाैं मासिक बैठकले केही महत्वपूर्ण बिषयमा छलफल गर्दै…

Image

सुन्नुहोस् आज म जन आह्वानको कुरा गर्दैछु । सहिद बनेर दिएको वलिदानको कुरा गर्दैछु । हिजो जंगलमा पत्कर विछ्याई सुतियो होला आज बेग्लै छु विलासी ओछ्यानको कुरा गर्दैछु । सत्र हजारले मृत्युवरण गरे स्थापनाको लागि म साहुजी भएको एउटा दोकानको कुरा गर्दैछु । उहि किताब पढेका थियौं साहेवले धेरै बुझेछन्…

Image

तितोपाटी- १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् । विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।…

Image

तितोपाटी - अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगमी जनवरी २४ तारिख शुक्रवारको दिन जलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा एक सांगीतिक च्यारिटी सो गर्ने भएको छ । इनास कुवेतको छैटाैं वार्षिक उत्सवको अबसर पारेर संस्थाले नेपालकी चर्चित राष्ट्रिय लोकदोहोरी गायिका सम्झना लामिछाने मगरलाइ कुवेत ल्याइ दिक्षा चापागाइंद्वारा संचालित "पवित्र…

Image

राजु भट्टराइ - २०४६ साल पछि जब देशमा बहुदलिय व्यवस्थाको उदय भयो तब सो भन्दा अगाबै स्थापित केहि पुराना राजनीतिक दल लगायत अन्य दलहरु पनि जनतामाझ आफ्नो राजनीतिक विचार र सिद्धान्तलाइ लिएर अगाडि आए।खासगरि पञ्चायती व्यवस्थालाइ खारेज गरि बहुदलिय व्यवस्था स्थापित गर्न मुलत: काग्रेंस र कम्न्युष्ट र एक दुईको संख्यामा…

Image

तितोपाटी- पछिल्लो समय नेपाली युवा रोजगारीका लागि युरोपका देश, क्यानडा र अमेरिका जाने मोह बढ्दो छ । समुन्द्रीसँगै स्थलमार्ग हुँदै अमेरिका जान खोज्दा धेरै युवा विभिन्न देशमा अलपत्र पर्ने र ठगीने गरेका छन् । रोजगारीका लागि भनेर तस्करहरुमार्फत अमेरिका हिँडेका ५ जना युवा विगत ९ महिनादेखि युवा इन्डोनेसियामा अलपत्र परेका…

Image

हरि कृष्ण न्यौपाने - कुवेतमा फेरि एक जना नेपाली कामदारको मृत्यु भएको छ।नोभेम्बर २४,२०१९ आइतबार बिहान मेघाङ गाउँपालिका वडा नं ६ नुवाकोटका प्रजय तामाङको मृत्यु भएको हो। नुमन सिं तामाङ र सेर्कुमाया तामाङका छोरा राहदानी नं-०८३४००३२ का २५ बर्षिय प्रजय तामाङको सुतेकै ठाउँमा मृत्यु भएको थियो। लगभग २ बर्षदेखी कुवेतलाइ…

Image

तितोपाटी - श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ । इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम…

Image

सम्माननीय प्रधानमन्त्री ज्यू अभिवादन , सम्माननिय प्रधानमन्त्री ज्यू, सर्वप्रथम हजुरको स्वास्थ्यमा देखिएको समस्यालाई प्रवाह नगरी अहोरात्र देश र जनताको पक्षमा खट्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । प्रधानमन्त्री ज्यु, मलाई मात्रै हैन गरिखानेवर्ग जो घरदेश देखि परदेश सम्म रहेका छन, तिनीहरु सबैलाई मंसिर ५ गते…