Thursday 1st October 2026
प्रवास
Image

अक्षर दुई त बर्ग भित्र परेको धन हो । मनका इक्षा सम्पन्न गर्ने गर्दछ जनको ।१ । धनको साथ सम्पन्न हुन्छ कलिको नाटक । लोकमा आज अनेक थरी देखिन्छ चटक ।२। मपाईँ ताल बजाई दिँदा बेसरी नाच्दछ । अहम भाका गाएमा गीत कम्मर भाँच्दछ ।३। दुनियाँ बन्यो बहिरो अन्धो पापी…

Image

जय नारायण माझी थारू - जति नै ढाकछोप गरे पनि सत्यता एकदिन अवश्य उजागर हुन्छ । गलतलाई जति नै पातल मुनि लुकाएर राखेपनि गलत एकदिन अवश्य बाहिर आउँदा रहेछन । हाम्रो देशको राजनीति वनको चरा मार्ने वनमारा जस्तै जनता मार्ने तानाबानाको समुह ( संजाल) रहेछ । हाम्रो देशको राजनीतिले कहिले…

Image

असार पन्ध्र चिउरा दही साउन खिरले । खाएर हिँड्दा रोगले छाड्छ छाड्दछ पिरले ।१ । कृषिमा भर परेका हामी नेपाली महान । ज्युनार गर्छौँ पोषिला कुरा मिलेर जहाँन ।२ । कहिले खान्छौँ सर्वत सातु कहिले क्वाटी नि । इश्वर पूजा गरेको अर्थ बहाना भेटिने । ३ । साउन मास खटिरा…

Image

कोरोना बजियाले त गर्नुसम्म गर्‍यो । दुईचार शब्द केर्न बाध्यता नै पार्‍यो ।१। बजिया आज अत्यन्तै शक्तिशाली रह्यो। तमासाले दुनियाँ नै थर्कमान भयो ।२। कोही मान्छे कष्टमा रीपोर्ट कुरी बसे । कोही मान्छे सडकतिर अल्पत्र परे ।३। कोही मान्छे साथमा थर्मामिटर बोके । कोही मान्छे आफूलाई तुलोमाथि जोखे ।४। कोही…

Image

हरि कृष्ण न्यौपाने- कुवेत सरकारले अगस्ट १, २०२० बाट कुवेत आउन खुल्ला गर्ने निर्णय गरे पनि नेपाल लगाएत ७ वटा देशको नागरिकलाई भने तत्काल कुवेत आउन प्रतिबन्ध लगाएको छ। कुवेतबाट प्रकाशित द टाइम्स कुवेतले समाचारमा भनेको छ" कुवेत सरकारको ३० जुलाई,२०२० बिहिबार वसेको क्याबिनेट बैठकले तत्काललाई नेपाल लगाएत ७ देशका…

Image

तितोपाटी- कोरोनाका कारण ४ महिनादेखि बन्द तारे तथा पर्यटकीय होटल र रेष्टुँरा आजदेखि खुलेका छन्। सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै चैत ११ गतेबाट लकडाउन जारी गरेसँगै बन्द होटल तथा रेष्टुँरा साउन १५ बाट खुलेका हुन्। सरकारले केही दिन अगाडिमात्रै साउने १५ बाट होटल तथा रेष्टुँरा खोल्न दिने निर्णय गरेको…

Image

म जन्मेको गलकोट नुवाकोट गाउँ । अमेरिका बस्छु ऐले हरि मेरो नाउँ । नुवाकोट पुछारमा सुबेदीका घर । ती मध्य एउटा म हुँ सुबेदी हो थर । १ । गौँदीखोला देखि डिहीँ धनमुडा शिर । भूमेमन्दिर तीज डाँडा मूलाछर्ने तिर । हलोतास्ने भनन्चौर सम्पोखरा पनि । नुवाकोट भनिकन पुकारिन्छ अनि…

Image

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले म्याग्दीका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । कुवेतमा कार्यरत नेपालीहरु, मोना कुवेतका पदाधिकारी र सदस्य लगायतबाट संकलन गरिएको रकम ७७६ कुवेती दिनार अर्थात नेपाली दुई लाख अन्ठानब्बे हजार दुई सय बयसठ्ठी रुपैयाँ आर्थिक सहयोग गरेको हो । म्याग्दीको विभिन्न स्थानमा…

Image

जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । २५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत…

Image

हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो। लामो समय देखी स्वर्गीय…