नारायण कोइराला - बिहानीको अवस्था आउनु भन्दा पहिले चिर्विर चराहरू कराउन सुरु गरिरहेका छन्। ठूला डाँडाहरुमा अली अली उज्यालो किरण आउन थालेको छ। विस्तारमा आधा निद्रामा सुती रहेकी मधुमालाको फोनको घण्टी बज्यो। निद्रा बिथोल्दै फोन उठाउन पुगिन्। फोनका आवाजले उनको आवाज नैं बन्द गरायो। उनको शरीर भरी पसीना आयो ।उनको…
श्रीगणेश भो लोक भाका सुसेली आफ्नै घरको । ************* गीत गीतमै सीमित छ, अन्यथा हुने छैन । सुसेली हाइकु जस्तै तर हाइकु भने अबश्य हैन । यो हाम्रो जननी भाषा नेपाली र हजुरआमा भाषा संस्कृतमा पहिले देखि चलेको थियो हामीले चाल नपाएको मात्र हो । आउनुहोस् अब मजाले सबैले गाउनु…
तितोपाटी- रोकिएको १ सय १६० दिनपछि आजदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। लकडाउन सुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडान आज भदौ १७ बाट सुरु गर्ने गरी नागरिक उड्डयन मन्त्रालयले यसअघि नै तालिका सार्वजनिक गरेको थियो। औपचारिक रुपमा आजबाट उडान खुले पनि सेड्युल उडान भने भोलि बुधबारदेखि सुरु हुनेछ…
आर.बि.बुढाथोकी - रामेछाप जिल्लामा नारायण काक्रीलाई नचिन्ने कमै होलान । सामाजिक सेवाबाट गाउँको स्तर उकास्न सकिन्छ भनी आफ्नो राजधानीको बसाइलाई बिट मारेर एक दुर्गम गाउँमा जिबन यापन गरी रहेका नारायण कार्कीको गाउँका बासिन्दाले मात्र होइन जिल्लाले नै एक प्रेरणादायी ब्यक्तिका रुपमा चिनाएको छ । धन कमाएर सबै शहर मुखी हुन…
? ******** कुरा लुक्दैन झूठो कुरा टिक्दैन सत्य डग्दैन ।??? ~~~~~~~~~~~ ? ******** यही हो सार संसारमा उत्तम परोपकार ।??? ~~~~~~~~~~~~ ? ********* काम वासना सज्जनहरु सबै राखौँ बशमा ।??? ~~~~~~~~~ ? ********* आज भोली त बाँदरको लडाईं हर्ष बढाइँ ।??? ~~~~~~~~~~ ? *********** हुन्छ रमिता भ्यागुताको उस्तै छ खिचातानी…
भान्सामा चम्चा कोठामा चम्चा हातमा मुखमा। गरिमा ठूलो इज्जत ठूलो छिनको छिनमा । देशमा चम्चा बिदेश चम्चा चम्चाको महिमा। नेपाली हामी सारै नै नामी चम्चाको दौडमा ।१। कसैले घोल्छन सुखमा दारु औषधी दु:खमा। सुरुप्प सुप पुर्यायो खुब चम्चाले मुखमा। अस्तिको कुरा सुटुक्क माथि पुर्यायो चम्चाले। साथीको घाँटी परक्क पारी निमोठ्यो…
फोटो फिर्ता लौ ब्यर्थै लाएँ पिरती भएछ झ्याउ । ??? लौन बताऊ दुनियाँमा को सच्चा म जान्न पाऊँ । ??? मानेँ पवित्र कोही नारी चरित्र लाग्यो विचित्र । ??? धोका खानाले कैले काहीँ झुक्कौने रैछ मायाले । ??? माया झूठो भो आजको जमाना त छक्क पर्नुको । ??? बुझौँ सबैले…
तातो घाम, खुल्ला आकाश, हामी आकाश मुनि । श्रमिकको कमाइ लुट्ने नेता गण त हुन नि ।। कहिले लाठी कहिले लाती हामीले ने खाने । गोलाबारुद बम पड्किएर हाम्रै खति हुने ।। बाध्यताले गर्दा हामी परदेश लाग्नु पर्यो । पसिनाको कमाईबाट सबलाई पाल्नु पर्यो।। आज पूरा देश रुँदा तिमी हेरी…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले नेपाली दूतावास कुवेतका श्रमसहचारी तथा मोना कुवेतका मानार्थ सल्लाहकार ज्ञानेन्द्र शर्मालाई एक विशेष कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ । मोना कुवेतका अध्यक्ष प्रेम बहादुर बिश्वकर्मा, उपाध्यक्ष मान बहादुर फगामी, महासचिब चन्द्र बिश्वकर्मा, सहसचिब तेजिन श्रेष्ठ र कोषाध्यक्ष कृष्ण प्रसाद खड्काले नेपाली दूतावासका श्रमसहचारी…
तितोपाटी - झापाका राजु मुर्मुलाई कोरोनाका कारण साउदीको जागीर खोसिएपछि साँझ बिहान हातमुख जोड्न धौ धौ भएको छ। उनी साउदी अरबको सप्लाई कम्पनी अल फाइडरमा काम गर्थे। कोरोनाका कारण ६ महिनादेखि उनी बेरोजगार छन्। कम्पनी बन्द भएपछि खान पनि पैसा नदिएको र फर्किने टुंगो नहुँदा हैरानी भएको उनले सुनाए। बेरोजगार…
![]()