Friday 2nd October 2026
प्रवास
Image

आऊ साथी हो एकताको अव्हान गरेँ मैले यो।???? एक्लो बिलायो सय थुकी नदी भो कुरा सत्य हो ।???? हेरौँ बेसरी कमिला र माहुरी जुट्छन् कसरी।???? भुलौ बिगत भ्रम थियो फगत बुझौँ अब त।???? बर्तमानमा थोरै थोरै सिक्ने हो छिन छिनमा।???? कबै सकिन्न सबै कुरा सिकेर एकै दिनमा ।???? सबै उस्तै…

Image

तितोपाटी - नेपाल सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । रोजगार कटौतीमा परेर र करार अवधि सकिएर पनि महिनौंदेखि कुरिरहेका नेपालीले प्रवासी भूमिमा सरकारविरुद्ध नारा लगाउन थालेपछि दवावमा परेको सरकारले बिहीबार उडान संख्या थप गर्न अनुमति दिइएको हो । यसअघि सरकारले दिनमा ८ सय जना मात्रै कोटा तोकेको…

Image

आज राती आएको ठूलो पहिरोमा परि तल्लो गाँउको बस्ती पुरिएको थियो । झम झम पानी परेको थियो । ठूलो आवाज गर्दै आकाश गर्जिएको थियो। मानिसहरू रोई कराई गरिरहेका थिए । वरपरका मानिसहरू बिस्तारै जम्मा भए प्रशासनलाई खबर गरियो । सेना, प्रहरी उद्दार कार्यमा खटिएका थिए । रातको समय भयको हुँदा…

Image

हरिलाल शर्मा नाम सुबेदी हो थर गलकोट नुवाकोट मेरो जन्म घर । अमेरिका मिसिगन विकसोम बास यहाँ पनि कोरोनाको उस्तै छ है त्रास ।१। कम्प्युटर इन्जिनियर हो है मेरो पेशा ! कहिले काँही कविताले नजर दिन्छिन् यता ! हाम्रो पाला शिक्षा बिधी अलि भिन्न थियो ! गलकोट मा.बि. बाट दश…

Image

बिहानको आठ बज्दा मेलो जोत्न शुरु ! बेलुकीको पाँच बज्दा फुकाउँछु गोरु ! धेरै जसो रोपाइँ त केही दिन बन्द ! जोत्या-जोत्यै गर्दा पनि नसिद्धिने धन्दा ।१।???? मनिटर खेत मेरो किबोर्ड हो हलो ! दुई हात गोरु परे जोत्छु बाँझो मेलो ! राउटर स्विच नामका डल्ला मैले फोर्छु ! पेशाले…

Image

हरि कृष्ण न्यौपाने - कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले कुवेतको महाबुल्ला भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने ८ नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुवेतको अनलाइन समाचार अरब टाइम्समा ९ सेप्टेम्बर २०२० का दिन प्रकाशित समाचारमा तीन वटा…

Image

भर्खर १४ पुगेर १५ लाए मदन । हिँजो बिहान अलि अलि आएको दारी अनि कपाल कटाएका थिए। अनि बिहानै नुहाएर सफा सुग्घर भए। सामान्य फलफूल खाएर त्यो दिन बित्यो। रात परी सकेको थियो, साँझको खाना खाएपछि सुत्न आफ्नो कोठामा गए बाबालाई सम्झन थाले।आज भन्दा २ वर्ष पहिला रातो बाकसमा उनको…

Image

लोक छन्द: बालोरी (बाल गीत) “कुरा गर्छन कसरी, भँगेरा र भँगेरी जस्तै गाउन मिल्ने” । कवि लेख्ने कविता, ज्ञान छर्ने सविता, जहाँ रवि नपुग्ने,त्यहाँ पुग्ने उनी त । आफू आफै भोगेको, समाजमा घटेको । दुई आँखा देखेको, कवितामा टिपेको । १ ।???? ऐना जस्तै गरेर, समाजका घटना । सत्य सत्य…

Image

तितोपाटी - लामो समयदेखि बेरोजगार भइ समयमा स्वदेश फर्कन नपाएपछि साउदीमा अलपत्र नेपाली मदजुरले नेपाल सरकारका बिरूद्ध चर्को नाराबाजी गरेका छन् । साउदी अरबको रियाद स्थित सेमास्को सप्लाई कम्पनीबाट बेरोजगार भएका नेपाली श्रमिकको समुहले आवासगृहमा नै नाराबाजी गरेको हो । उक्त कम्पनीमा कार्यरत एक हजार श्रमिक बेरोजगार भएपछि नेपाल फर्कनको…

Image

तितोपाटी- यूएईबाट नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कन टिकट काटेका ७० जना जरिवाना तिर्न नसक्दा विमानस्थलमै रोकिएका छन् । भिसाको करार अवधिभित्र स्वदेश फर्कन नपाउँदा लागेको ओभरस्टेबापतको जरिमाना तिर्न नसक्दा टिकट काटेर स्वदेश फर्कन विमानस्थल प्रवेश गरेका ७० जना रोकिएकाे नेपाल एयरलाइन्सले जानकारी दिएको छ । टिकट काटेर घर फर्कन विमानस्थल पुगिसकेका…