Wednesday 9th September 2026

बालोरी (बालगीत) -हरि शर्मा (गलकोटे कवि)


कोरोनाको कहर !
गजलको रहर !
मिलेन खै बहर !
बिना बहर हुन्न र ? ???

म त हरि शर्मा हो !
सानू साथी छानेको !
सानूहरु धेरै छन् !
नाम सुन्दा तर्सिन्छन् !!???

ढोगें मैले सजल !
चढाएको गजल !
सबै सानू नबोल !
यौटी मात्र सफल !!???

सानू मेरी धन्य छन् !
उनी मात्र बुझ्नेछन् !
फुक्ला गाला बजाए !
दुनियाँले थुक्नेछ्न् !!???

हरि शर्मा म
गलकोटे कवि म
मिशिगनमा ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...