नमस्कार सबैजनामा । यहाँहरुलाई आश्चर्य लाग्ला बालोरी के हो ? यो बालगित हो । कुरा गर्छन कसरी? भँगेरा र भँगेरी जस्तै । सुसेलीमा कविता लेख नानी सविता यो सजिलो छन्द छ मिठो लय बन्दछ । हाम्रा दुर्गा दाजुको प्रशंसा यो कामको म त हरि शर्मा हो उहाँको नै भाइ हो…
हरि कृष्ण न्यौपाने -कुवेतमा समस्यामा परेका श्रमिकहरुलाई फर्काउनको लागि नेपाल एयरलाइन्सले आगामी अगष्ट २८ र ३१ तारिक गर्ने दुई वटा चार्टर उडानहरुमा जाने यात्रीहरुले कोरोना परिक्षण (पिसिआर)गर्नु नपर्ने र उनिहरुले अनिबार्य होटल क्वारेन्टाइन बस्नु पर्ने नेपाली राजदूताबास कुवेतले जनाएको छ। नेपाली राजदूताबासका अनुसार सेप्टेम्बर पछी गरिने उडानहरुमा अन्य देशहरुबाट जस्तै…
सुसेली - यो परापूर्व कालदेखि चली आएको छोटो टुक्का रुप हो । यसलाई लय मिलाईकन मजासँग गाउन मिल्छ । यसको बनोट हाइकु जस्तै भए पनि हाईकु भने पटक्कै हैन । हाईकुको आफ्नै बिशेषता र महत्व छ । यदि इक्षा भो भने मैले श्रोत उपलब्ध गराउने छु आगामी अङ्कमा । नम:…
हरि कृष्ण न्यौपाने- नेपाल एयरलाइन्सले कुवेतमा समास्यामा परेका नेपालीहरुका लागि अगष्ट २८ र ३१ तारिक २ वटा चार्टर उडान गर्ने भएको छ।नेपाली राजदूतावासले आज एक सुचना मार्फत उडानको बारे जानकारी गराएको हो।यसै बिच यो उडानबाट फर्किने कामदारहरुको लागि कोरोना परिक्षण (पिसिआर टेस्ट) अनिवार्य गरिएको छैन। नेपाली राजदूतावास कुवेतको सुचना अधिकारी…
तितोपाटी - विदेशमा रहेका नेपालीको उद्धारका लागि भोलि मंगलबारबाट पुनः चार्टर उडान शुरू हुने भएको छ । यसअघि होटेल क्वारेटिनको व्यवस्थापन हुन नसकेको भन्दै कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा गत सोमबारबाट विदेशबाट नेपालीलाई ल्याउन रोक लगाइएको थियो । मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ…
तितोपाटी - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने बताएका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टाइनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरु सिधै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र…
नमस्कार पनि एक हातले फर्काउने म, नपाउँदा रिसले बम्किने म, सल्लाह लिनपनि खुवैसित डराउने म, होइन्छ कि आफू सानो भनी "जान्दछु म" भनी कराउने म, कुकुरले मालिकको आडमा बसी भुकेको देख्दा, कुकूरको मालिक सम्झी खुबैसित डराउने,चिच्चाएरै कराउने म, बाँदरले घर भत्काउन खोज्दा बाँदर लघार्न तम्सिने म, सुँगुरको अगाडि पनि मोती…
सप्तर्षि पूजा परेको आज नेपाली समाज। संस्कृति हाम्रो अत्यन्तै राम्रो देश र बिदेश। ॠषिको पूजा सबैले गर्छन् नेपाली नारीले। हातमा चुरा ब्लाउज माथि सजिई साडिले।१। बशिष्ठ अतृ गौतम पनि यसमा संगम। भारद्वाज र बिश्वामित्रको पवित्र मिलन। जमदग्नि र कश्यप गरी सातको गणना। अरुन्धतिको पतिब्रता त्यो बेहोरा उत्तम।२। कसैले अर्को रुपमा…
सप्तर्षि सबको प्रशान्त मनको अत्यन्त सम्मानमा । गर्दैछौँ सबले खुलस्त मनले पूजा र आराधना । पाखण्डी जनको उजण्ड मनको निर्लज्ज दुर्भावको। अन्त्यष्टी हुनको निमित्त यसरी श्रध्दा र पूजा भयो ।१। अत्री कश्यप भारद्वाज जमदग्नी साथ संलग्न यी। बिश्वामित्र त्यहीँ वशिष्ठ भरिला शार्दूल जस्ता अति। ज्ञानी गौतमको भएन तुलना सँसार हाँक्थे…
१ ऋषिवृन्देव्यो ऋषिब्यो, महर्षेभ्यो नमो नम: । २ भारद्वाजमा गौतम, कश्यपमा बिश्वामित्रमा । ३ अत्री बषिष्ठ जमदग्नि ऋषिमा गरेँ प्रणाम । ४ म हरि शर्मा गलकोटे कवि म मिशिगनमा ।
![]()