Tuesday 28th July 2026
प्रवास
Image

तीतोपाटी - कोरोना कहरका बिच अमेरिकामा एनआरएन चुनाबको सरगर्मी बढेको छ । यस पटकको निर्वाचनमा वर्तमान उपाध्यक्ष बुद्धि सागर सुवेदी र बोर्ड सदस्य तिलक के सी, डा अर्जुन बन्जाडे र कृष्ण लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सबै आ-आफ्नै किसिमले चुनावी प्रचारमा नियमित छन्। टाउनहल मिटिङ्ग, जुम इन…

Image

हरी कृष्ण न्यौपाने-झापाको दमक,अर्नाखरी घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत राधा धिमालको मृत्‍यु भएको छ।स्वास्थ्यमा केही समस्या आए पछी कुवेतको आदान अस्पातल पुर्याइएकोमा उपचारकै क्रममा मेई १,२०२१ शनिबारका दिन धिमालको मृत्‍यु भएको हो। नेपाली राजदूताबास कुवेतका दित्तिय सचिब श्रीकृष्ण सिलवालका अनुसार राहदानी नं ०८९३८६९४ कि राधा धिमालको मृत्‍यु भएको…

Image

म्रभ्नैर्यानां त्रयण्, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 पापी बानी बढायो अकलगुम बनी कंस त्यो पातकीले आफ्नै बाबा दुखायो हरपल पिरमा दुष्ट त्यो घातकीले पापी धेरै कराए सडक सडकमा लोकमा आजभोलि हाकाहाकी मिसाए तडक भडकको प्रीतमा धूर्त बोली ।१।🌷🙏🌺 आफ्नो मात्रै प्रशंसा दिनभर मुखमा तामसी मान्यतामा आगो बाल्दै जुटेका असल चलनका ज्ञानका…

Image

यदि सक्छौ भने आफैलाई सोध मानवताको कर्तव्य के हो भनेर यदि सक्छौ भने उसलाई सोध जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ । यदि सक्छौ भने आफैलाई हेर आफ्नो प्रतिविम्व कस्तो छ भनेर यदि सक्छौ भने उसलाई सोध उसले मानव हुनुको अर्थ बुझिसकेको छ । यदि सक्छौ भने अगाडि बढेर हेर…

Image

बसन्त थापा - कोरोना एक पटक फेरि देशभरि तिव्रगतिमा फैलिदै छ। कोरोनाको दोस्रो छाल पहिले भन्दा धेरै खतरनाक छ भनेर बुझिएको छ। हालसम्म देशका सबै प्रदेशहरुमा कोरोना महामारीले राज गरिसकेको छ। देश कोरोनाको दोस्रो छालको गर्जनमा छ र यसले मानिसको जीवनलाई अत्यन्त जोखिमको रूपमा पुर्याएको देखिएको छ। कोरोना भाइरसको दोस्रो…

Image

हरी कृष्ण न्यौपाने- कुबेतमा पुन एक नेपालीको निधन भएको छ। सूर्यगढी गाँउ पालिका-४, दार्मे गाउँ नुवाकोट घर भई कुवेतमा कार्यरत ३९ बर्षिया कश्येप लम्सालको मृत्‍यु भएको छ।उच्च रक्तचापका कारण मुबारक अल कबिर अस्पतालमा मार्च २१ तारिक,२०२१ का दिन भर्ना गरिएका लम्सालको अप्रिल २८,२०२१ बुधवारका दिन उपचारकै क्रममा मृत्‍यु भएको हो।…

Image

धप, धप जल्दै छ धर्ती आँसु र रुवाइको सामना गर्दै खुल्ला जेलभित्र छट्पटीदै कति बेला आउँछ कालको निम्तो आफैले पर्खिएर न हाँस्न सक्ने अवस्था छ न बाँच्न सक्ने व्यवस्था आफ्ना, आफ्ना छैनन समय परिवेश नै यस्तो छ सबै,सबैको सामुन्नेमा छलिएर हिड्न पर्ने अवस्था छ न कसैको हुन् सकिने न कसैलाई…

Image

तीतोपाटी - विगत लामो समयदेखि रक्तदान जस्तो मानविय सेवाको कार्य गर्दै अाएको तमु समाज कुवेतको रक्तदान सहयोगले पुनः एक प्रवासी श्रमिकको ज्यान बचाउन सम्भव भएको छ । तमु समाज कुवेतका संरक्षक खोप गुरूङले तीतोपाटी डट कम लाइ दिएको जानकारी अनुसार मुबारक अल कबिर हस्पिटलको सघन उपचार कक्ष (आइ सि यु)…

Image

तीतोपाटी - नेकपा एमालेको प्रवास कमिटी प्रवासी नेपाली मञ्च कुवेतको अध्यक्षमा क. युवराज गैरे चयन भएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालका छुट्टा छुट्टै गुट भइ केन्द्रदेखि नै समानान्तर समिति गठन भए पछि मध्यपूर्वको भर्चुअल मिटिङ मार्फत नेपाल समुहको तर्फबाट कुवेतका लागि गैरे…

Image

रवीन्द्र घिमिरे- दोस्रो चरणमा देखापरेको कोरोनाको महामारीले वैदेशिक रोजगारीको क्षेत्र पनि प्रभावित भएको छ । २०७७ पछि विस्तारै तङ्ग्रिदै गएको वैदेशिक रोजगारी क्षेत्रलाई फेरि बढेको महामारीले प्रभावित गर्ने अवस्था आइसकेको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ नेपालमा महामारीको दर जति बढ्दै जान्छ, त्यति नै श्रम गन्तव्य मुलुकले…