Saturday 17th October 2026

अब परदेशबाटै नेपालमा रहेका आफन्तहरुलाई सरप्राइज दिन सकिने


तीतोपाटी डटकम-घरपरिवार छाडेर परदेशमा आएका नेपालीहरूले अब काठमाडौँमा रहेका आफ्ना आफन्तहरुलाई मनपर्ने खाजा, खाना, बेकरी तथा पेयपदार्थ घरैमा डेलिभरी गराई सरप्राइज दिन सक्ने भएका छन।बिदेशमा जस्तै नेपालमा पनि लाटोकोसेरो डटकमले काठमान्डौ, भक्तपुर र ललितपुरका लागि २४ घन्टे होम डेलिभरी सेवा दिने भएको छ।यस होमडेलिभरी प्ल्याटफर्म मार्फत संसारको जुन सुकै ठाउमा रहेका ब्यक्तिहरुले आफ्नो आफन्तलाई मन पर्ने खाने कुराहरु अर्डर गर्न सक्नेछन।

रातको समयमा कोही भोकै बस्न नपरोस भन्दै आफ्नो भिन्न परिचयका साथमा अनलाईन मार्फत सेवा दिनेछ । लाटोकोशेरो डटकमले आफुलाई अरुभन्दा भिन्न रुपमा परिचित गराउन सुपथ दर र छिटो सेवा दिने प्रतिवद्धता राखेको छ । लाटोकोशेरो फुड्सबाट खाना, खाजा, बेकरी प्रोडक्ट्स, पेय पदार्थका साथै अर्डर अनुसार हरेक खाना २४ सै घण्टा डेलिभर गरिन्छ । लाटोकोशेरोमा उपलब्ध हुने खानाका प्रकारहरु www.laatokoshero.com, फेसबुक पेज www.facebook.com/Laatokoshero अथवा +९७७-९८०१०७९८९० मा भाइबर वा ह्वाटस्एपबाट पनि अर्डर गर्न सकिन्छ ।

परदेशमा रहेर आफ्ना आफन्तहरुलाई जन्मदिनजस्ता अवसर तथा असार पन्ध्र, साउन पन्ध्र, बाबुको मुख हेर्ने दिनजस्ता पर्वमा विशेष खानेकुरा, पेयपदार्थ तथा बेकरीका लगायतका सामान सोझै उनीहरुलाई डेलिभरी गरिने गरी अग्रिम अर्डर गरी रेमिटमार्फत् भुक्तानी गर्न सकिने छ ।

कोभिड तथा लकडाउनको यो समयमा लाटोकोशेरोले उपत्यकाको जनसुकै ठाउँमा डेलिभरी गर्ने प्रतिवद्धता यहाँका प्रबन्ध निर्देशक प्रज्ज्वलकुमार दाहालले जनाएका छन् ।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...