राज मल्ल- ईतिहास रचाउने वा ईतिहासै मेटाउने । दुबैपक्ष बडो जोडबलका साथ अगाडि बढेको देखिन्छ । ठड्याउन भन्दा भत्काउन सजिलो हुन्छ नै । जस्ले बनायो उस्ले बिगार्न कदापि चाहादैन । जस्लाई बनाउनु भन्दा सिद्याउनु मै ध्यान छ उस्ने किन बनाउनु । समाजमा दुबैपक्षका आफ्नै सिद्धान्त , योगदान र गतिविधि छन…
आर.बी. बुढाथोकी- तीतोपाटी डटकम-व्यावसायिक रूपमा खाना पकाउँदा सयौँ जडीबुटी (हर्बर्ल्स)को प्रयोग हुन्छ । धेरैको सोचाइ जडीबुटी भन्नेबित्तिकै औषधिका रूपमा मात्रै प्रयोग हुन्छ होला भन्ने हुन्छ तर पकवानमा पनि जडीबुटीको ठूलो महत्व छ । विशेष गरेर युरोपियन मुलुकहरूबाट खानामा जडीबुटी मिसाउने चलन सुरु भएको पाइन्छ, तर अहिले संसारका प्रायः सबै देशले बुझेर वा…
लन्डन(जीएनएन)-प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ।भर्चुएल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो। महासंघले ८२ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)…
काठमाडौं (जीएनएन) -- गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् । संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार…
तीतोपाटी - कोल्लम प्रवासी बालबालिकाको 75 औं स्वतन्त्रता दिवस समारोहको अवसरमा कोल्लम जिल्ला प्रवासी समाजले बदर अल साम मेडिकल सेन्टरको सहयोगमा २२ जुलाईमा आयोजना हुने रेखाचित्र प्रतियोगिता (Drawing Competition) "वर्णाम २१" को पोस्टर सार्वजनिक गर्यो । एसोसिएशनका अध्यक्ष सलीम राजको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बदर अल समा मेडिकल सेन्टरका शाखा…
तितोपाटी- ओमान स्थित नेपाली राजदूतावासले ओमानमा कोरोना संक्रमणदर बढदै गएको भन्दै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासले आज एक सूचना जारी गर्दै संक्रमण झन् तीव्र गतिमा फैलिरहेको भन्दै ओमानमा रहेका नेपालीलाई सचेत हँुन अनुरोध गरेको हो । ओमानमा कोरोनाभाइरसको अनुगमन÷मुल्याङ्कन गरिरहेको ओमानको सर्वोच्च…
फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पुर्याएर विक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्सन तथा व्यापारको काममा एक लाख रुपैयाँ मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले आरोप लगाएको छ । उनले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौंबाट काँकडभिट्टाबाट भारतको…
तीतोपाटी - नेपाली कविता साहित्यको उपविधाको रूपमा केहि हप्ता अगाडि मात्रै परिकल्पना गरिएको "पञ्चाङ्ग साहित्य" को एक कार्य समिति गठन गरिएको छ । संसार भर छरिएर रहेका नेपाली साहित्यलाइ माया गर्ने र नेपाली साहित्यको जगेर्ना गर्न लागि पर्ने स्रष्टाहरूलाइ यस समितिमा समावेश गरिएको छ । पञ्चाङ्ग साहित्य समाज २०७८/०३/०१ तदनुसार…
मलाई घर जान हतार थियो।गाईगुँई आवजले म रोकिए।तल्लो बाटोमा एकहुल मानिसहरूको जमात देखें। त्यहीँबाट आवाज आयो।"हामी अनुशासित किन हुने?" हामी युवती बचाउ अभियानमा छौ। फेरि अर्को आवाज सुने। "युवतीहरुको रक्षा हाम्रो धर्म हो ", अर्कोले थप्यो। म त्यहाँबाट अलि माथि गए।अँध्यारोले बाटो छोपी सकेको थियो। सर्यक्क सुरुक्क आवाज आयो ।…
तीतोपाटी डटकम-मन्त्रिपरिषद् बैठकले सोमवार आन्तरिक उडान 'खुला गर्ने' र अन्तर्राष्ट्रिय उडानको सङ्ख्या 'बढाउने' निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले पुष्टि गरेका छन्।कोरोनाभाइरस महामारीको दोस्रो लहरबीच नेपालमा हाल सीमित मात्रामा मात्रै आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ। "निर्णयबारे मन्त्रिपरिषद्को प्रवक्ताले परिपक्व भएपछि जानकारी गराउनु हुनेछ," श्रेष्ठले…
![]()