Sunday 22nd November 2026
प्रवास
Image

तितोपाटी- प्रधानमन्त्री शेरबहादुुर देउवाले आज विश्वासको मत लिने तयारी गरेका छन । प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । संविधानको धारा ७६ को ५ अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले…

Image

तितोपाटी- विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कुल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३।२…

Image

तीतोपाटी - गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यकालको लागि विभिन्न पदमा गरि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वर्तमान उपाध्यक्ष राना ध्वज लामा अध्यक्ष पदका लागि निर्विरोध भएका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षर गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको…

Image

तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् । अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा…

Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् । करिब १ दशक देखि स्पेनमा…

Image

तीतोपाटी डटकम-वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था मिलाउन वैदेशिक रोजगार विभागले कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई पत्राचार गरेको छ। सचिवस्तरीय निर्णय गरी बुधबार विभागले पत्राचार गरेको हो। प्रमुख श्रम गन्तव्य मुलुककहरुले जोन्सन खोप लगाएकालाई प्रवेश अनुमति दिएकाले सोही खोप उपलब्ध गराउन विभागले आग्रह गरेको छ।खोप प्राप्त गर्न…

Image

तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्। आठौं अधिवेशन गर्ने क्रममा विधिविधान,…

Image

तितोपाटी- कुवेतस्थित नेपाली दूतावासले ४०२ जनाको राहदानी नवीकरण भइ प्राप्त भएको जनाउदै आवेदक फाराम बुझाएका मध्यहरुलाई उक्त पास्पोर्ट लिन आउन नेपाली दूतावास कुवेतले अनुरोध गरेको छ। राहदानी लीन आउदा आवेदकहरुले आफ्नो पुरानो सक्कली राहदानी र राजस्व बुझाएको रसिदसहित दूतावासमा उपस्थित भइ सम्बन्धित सबैलाई एक सूचना प्रकाशित गर्दै आग्रह गरेको छ।…

Image

तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक, क्षेत्रीय या जातीय संस्थामा नलागेर स्पेनमा स्वच्छ छवि बनाएका राईलाई सवैले साझा उमेद्वारको रुपमा समर्थन र सहयोग गर्ने…

Image

तितोपाटी- ‘ अराफात र ईद अल-अधा’ को अवसरमा आधिकारिक बिदा ५ दिन सम्म दिने कुवेत मन्त्रिपरिषद्ले घोषणा गरेको छ। उक्त१८ जुलाई आइतवार देखि शुरु हुनेछ र बिहीबार, जुलाई २२ मा समाप्त हुने मन्त्रिपरिषदले सोमबार बताएको छ। ईद अल फितर जस्तै, सार्वजनिक र निजी क्षेत्रहरूमा छुट्टी हुनेछ। मन्त्रालयले घोषणा गर्यो कि कुवेतमा ईद…