Saturday 22nd August 2026
प्रवास
Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि मलेसियामा गएका २० नेपालीको शव र अस्तुु एकै पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । त्यसमा आठ जनाको शव र १२ जनाको अस्तुु ल्याइएको हो । नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियामा रोकिएका शव र अस्तुु शनिबार ल्याइएको वैदेशिक रोजगार बोर्डको सचिवालय मलेसियाले जनाएको छ । बोर्डका…

Image

तितोपाटी- वैदेशिक रोजगारीको नाममा ठूलो रकम ठगी हुँदा क्षतिपूर्ति भने निकै थोरैले पाउने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पछिल्लो ६ वर्षको तथ्यांक केलाउँदा अर्बौं रूपैयाँको ठगी हुँदा निकै थोरैले क्षतिपूर्ति पाउने गरेको तथ्य फेला परेको हो। हरेक वर्ष एक अर्ब रूपैयाँ हाराहारी वैदेशिक रोजगारीको नाममा ठगी हुँदा औसतमा १०–१२…

Image

तीतोपाटी - कुवेत बेस भएको कुवेतको पुरानो र प्रतिष्ठित एक्सचेन्ज कम्पनी अलमुजेनै एक्सचेन्जले एकै साथ दुइवटा अवार्डहरू जितेको छ । अलमुजैनी एक्सचेन्ज कुवेतले एकै साथ Best Remittance Service Provider  र Best Foreign Exchange Company अवार्ड जितेको हो । सो कुरा अलमुजैनी एक्सचेन्ज कुवेतले एक प्रेस नोट जारी गरि सार्वजनिक गरेको…

Image

तितोपाटी- कोभिड–१९ सङ्क्रमणका कारण सिर्जित विषम परिस्थितिका बीच नेपाल भित्रने विदेशीको सङ्ख्या उत्साहजनक रूपमा बढेको छ । अध्यागमन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अगस्टमा मात्रै करिब छ हजार विदेशी नेपाल आएका छन् । यो सङ्ख्या यसअघिको जुलाईको तुलनामा दोब्बर बढी हो । जुलाईमा कुल दुई हजार ९९१ जना विदेशी नेपाल…

Image

तीतोपाटी - कुवेतले वितेका तिन दिनमा एभिएसन सम्बन्धि आफ्नो निर्णयमा तिन पटक परिर्वतन गरेको छ । दैनिक पाँच हजारको संख्यालाई मात्र प्रवेश अनुमती दिएकोमा दक्षिण एसिया र ईजिप्ट लगायतका देशमा समेत कर्मसियल जहाज सञ्चालन गर्ने निर्णय सँगै कति संख्यामा यात्रु लाई दैनिक प्रवेश दिने भन्ने कुरा एक पछि अर्को निर्णय…

Image

तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल- मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११६ औं शाखा कुवेतको शुबानमा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतको अतीनै ब्यस्त सहर शुबान एरियाको ब्लक-५ स्ट्रीट १०५ ब्याचलर सिटि भित्र बैंक रोड देखि १०० मिटर आसपासको दुरी संगै मिस्टर चपाति रेस्टुरेन्ट भवन अवस्थित…

Image

तीतोपाटी डटकम-कुवेत नेपाल सिधा उडान गर्दै आएको अलजजिराले नेपालबाट कुवेतका लागि यात्री उठाउने गरी किन अनुमती मागेको छैन भन्ने चासो बढेको छ । नेपाली राजदुतावासले यस सम्बन्धमा चासो दिएर सम्बन्धित विमान कम्पनीहरुसँग कुरा अघि बढाउन जरुरी छ । भारतबाट कुवेत प्रवेश पाउने कोटा छुट्याई सके पनि नेपालबाट यात्री ल्याउने सम्बन्धमा…

Image

हरी कृष्ण न्यौपाने-कुवेतले कोरोना महामारीको कारण आफ्नो देशको भिषा भएका जो छुट्टी गएका र यहाँ अनुमोदन भएको कोरोना भ्याक्सिन लगाएका आप्रबासीहरुलाई कुवेतको ढोका खोलेको छ। तर नेपाल लगाएत ६ वटा देशबाट सिधा उडान खोल्ने सरकारी निर्णय भए पनि यती बेला सम्म उडान मिती सुनिश्चित नभए पछी अगस्ट-३० तारिक,२०२१ सोमबारका दिन…

Image

तीतोपाटी डटकम-समाचारदाता । अमेरिका निवासी 'द भ्वाइस अफ नेपाल रियालिटी सो'का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ । विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो । अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता…

Image

तोपाटी डटकम-सम्बाददाता-वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा "चेतन कार्की प्रतिष्ठान" स्थापना भएको छ ।प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो । वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा…