Friday 25th September 2026

बदर अल समा मेडिकल सेन्टर कुवेतको नि:शुल्क स्वास्थ्य शिविरमा १०० बढीले गराए स्वास्थ्य परिक्षण


तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० आक्टोबर दिन विंग्स कुवेत च्याप्टर थ्रीकरिपुर उपशामक केयर सोसाइटी) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १०० भन्दा बढ़ी सदस्यहरु सहभागी थिए।

उक्त शिविरको उद्धाटन (अध्यक्ष भारतीय डाक्टर फोरम कुवेत र संरक्षक विंग्स कुवेत) डा. अमीर अहमद ले गरेका थिए। भने कार्यक्रमको सम्बोधन (अध्यक्ष विंग्स कुवेतका) के बशीरले व्यक्त गरेका थिए। (विंग्स कुवेतका जनरल संयोजक) नैनाक्षण, ले स्वागत मन्तव्य राखेका थिए।

शिविरमा- डा. मुहम्मद सिराज (संरक्षक विंग्स कुवेत), अशरफ अय्यूर (अपरेसन प्रबन्धक बदर अल समा मेडिकल सेन्टर, र संरक्षक विंग्स कुवेतका, भशीर उदीनूर (उपाध्यक्ष विंग्स कुवेतका) सलाम कलानाड (आजीवन सदस्य विंग्स कुवेतका सुश्री प्रीमा (मार्केटिंग संयोजक बदर अल समा मेडिकल सेन्टरका) र विंग्स कुवेतका सदस्यहरुले कार्यक्रम मा भाग उपस्थित जनाएका थिए। अन्तिममा उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई (विंग्स कुवेतका) कोषाध्यक्ष डा. मुहम्मद सिराजले धन्यवाद दिएका थिए।


सम्बन्धित शीर्षकहरु

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

प्रतिकृयाहरू
...