Wednesday 30th September 2026
पत्रपत्रिका बाट
Image

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारहरूबाट ६१ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक अनुदान प्राप्त गर्ने अपेक्षा गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा सार्वजनिक सेवा सुधारका कार्यक्रम सञ्चालन गर्न सरकारले यो रकम परिचालन गर्ने योजना बनाएको छ। बजेट विवरणअनुसार…

Image

सरकारले भाडामा प्रयोग हुने सवारी साधनहरूको वार्षिक आयकर दर उल्लेख्य रूपमा बढाएको छ। साना देखि ठूला तथा विद्युतीय सवारीसम्म करमा १ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ। नयाँ दर अनुसार विभिन्न सीसीका कार, जिप, भ्यान आदिको कर बढाइएको छ भने ट्रक, बस, मिनी ट्रक, टिप्पर, र हेभी…

Image

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा त्यसलाई परिवर्तन गरेर ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखिएको छ । समितिको नेपाली नाम अनुसार अङ्ग्रेजी नाम अस्वाभाविक देखिएकोले नाम परिवर्तन गरिएको समितिको सदस्य सचिव ममता बास्तोलाले जानकारी दिइन् । समितिले…

Image

तितोपाटी- भारतका प्रधानन्यायाधीश सूर्यकान्तले दिएको ‘कक्रोच’ (साङ्लो) सम्बन्धी अभिव्यक्तिपछि सामाजिक सञ्जालमा एउटा नयाँ बहस सुरु भएको छ। यस अभिव्यक्तिको विरोधमा ‘कक्रोच जनता पार्टी’ नामको एउटा पार्टी नै गठन भएको छ र हेर्दाहेर्दै यस पार्टीको इन्स्टाग्राम ह्यान्डलमा १ करोड १७ लाख भन्दा बढी फलोअर्स पुगिसकेका छन्। यो सङ्ख्या लगातार बढिरहेको छ।…

Image

तितोपाटी- नेकपा  एमालेले  व्यवसायी मीनबहादुर गुरूङले  अनुदानमा बनाइिदने कार्यालय भवन नलिने भएको छ । जग्गा दानसहित  भवन दिने गुरुङको प्रस्तावलाई नेकपा एमालेले धन्यावादसहित फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख  गरिएको छ । कलंकीमा भवन निर्माणको…

Image

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा हिमपहिरोमा परी एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ। ५३ वर्षीया शेली जोहानेसनको सोमबार विश्वको पाँचौं अग्लो हिमालबाट ओर्लने क्रममा ज्यान गएको आरोहण आयोजकहरूले बताएका छन्। अमेरिकामा आधारित ड्यास एडभेन्चर्सकी सह-संस्थापक…

Image

भारतको केरला विधानसभा निर्वाचन २०२६ ले दक्षिण एशियाली राजनीतिमा ठूलो सन्देश दिएको छ। एक समय “भारतीय वामपन्थको अन्तिम किल्ला” मानिएको केरला राज्यमा वाम गठबन्धन LDF पराजित भएपछि भारतमा अब कुनै पनि राज्यमा कम्युनिस्ट नेतृत्वको सरकार बाँकी रहेन। कांग्रेस नेतृत्वको UDF ले स्पष्ट बहुमत हासिल गर्दा भारतीय वाम राजनीतिले करिब सात…

Image

शताब्दी पुरानो बुद्ध मूर्ति आफ्नो जन्मथलोमा फर्किएपछि काठमाडौँको एउटा प्राचीन मन्दिर परिसर शुक्रबार भावुक वातावरणले भरिएको थियो। दशकौँअघि चोरी भएर विदेश पुगेको १३ औँ शताब्दीको उक्त मूर्तिलाई परम्परागत बाजागाजासहित पुनः मन्दिरमा स्थापना गरिएको हो। बुद्ध जयन्तीको अवसरसँग जोडिएको यो पुनर्स्थापनालाई स्थानीय समुदायले केवल एउटा सांस्कृतिक कार्यक्रम नभई “देवताको घरफिर्ती” का…

Image

तितोपाटी- सरकारले फेरि अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरेको छ।बुधबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको जानकारी दिएको हो। इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले…

Image

तितोपाटी- राष्ट्रिय सभामा नेपाली  कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ…