Wednesday 24th April 2024
नेपालको समाचार
Image

तितोपाटी- अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपालको चार दिने भ्रमणका लागि काठमाडौं आइपुगेको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता कम्प्याक्टमा…

Image

तीतोपाटी - अमेरिकाले नेपाल सरकारसँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका प्रावधान संशोधन हुन नसक्‍ने जनाएको छ । एमसीसी सम्झौता लागू गर्ने हो भने पहिले संशोधन हुनुपर्ने नेपालका प्रमुख दल र नागरिकस्तरबाट समेत आवाज उठिरहेको बेला अमेरिकाले इन्कार गरेको हो । नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण…

Image

खोरिया साहित्य सिर्जना प्रतिष्ठानको आयोजनामा नेपाली महान चाड तिज पर्वको उपलक्ष्यमा पाँच दिवसीय तिज गीत महोत्सव भव्यताका साथ सम्पन्न भएको छ । २०७८ भाद्र १८ गते देखि शुरू भएको तिज गीत महोत्सव पाँचौ दिन खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा एवं शोभा कडरिया कोइरालाको उद्धघोषणमा समापन गरिएको हो…

Image

आर. बी. बुढाथोकी,तितोपाटी डटकम- ज हाम्रा चेलीहरूको रमाइलो र पवित्र चाड हो, तर हामी एक्कासि बदलियौं । परम्परालाई बिर्सँदै गयौं । पहिला र अहिलेको तीजमा आकाशपातालको फरक देखिन थालेको छ।पहिलाको दर खाने चलन र अहिलेको चलनमा फरक हुँदै गयो । हामी तडकभडकमा प्रेरित हुँदै गयौं र परम्परा बिर्सेर तीज मनाउने…

Image

तितोपाटी- संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ । मंगलबार दिउँसो घटनास्थलको मुचुल्का गरी शव उठाएर पोस्टमार्टम गर्न धरान पठाइएको हो । प्रहरीले घटनाको…

Image

तीतोपाटी - गएराति देखिको अविरल वर्षाले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुल लगायतका क्षेत्र डुबानमा परेको छन् । ति क्षेत्रमा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको महानगरीय प्रहरी …

Image

तीतोपाटी - संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले आइतबार राति धारिलो हतियार प्रयोग गरी स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । छिमेकीले सोमबार बिहान मात्र घटना भएको थाहा पाएपछि प्रहरीलाइ खबर गरेका थिए । हत्या…

Image

ईडीभी परेका व्यक्तिले अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको फेला परेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको हो । अमेरिकी दूतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने कार्यमा संलग्न…

Image

तीतोपाटी - सुन्दा अचम्म लाग्छ तर यो वास्तविकता हो । दैलेखको दुल्लु नगरपालिका ३ नेपाकी १९ वर्षीया स्वस्तिका महत नेपाली कांग्रेसको वडा अधिवेशनबाट सभापति निर्वाचित भएकी हुन् । राजनीतिक दलको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गरिनुपर्छ भन्ने बहस चलिरहेकै बेला वडा तहको अधिवेशनमा उनी नेतृत्वमा आएकी हुन् । उनी  हालै सम्पन्न…

Image

तीतोपाटी - राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/५/१९ को सिफारिसमा सम्वत् २०७८ साल भदौ २३ गते बुधबारका दिन अपरान्ह १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । संसदको यस अधिवेशनबाट बजेट अध्यादेश…