Friday 31st July 2026
नेपालको समाचार
Image

भारतको उत्तराखण्ड प्रदेशस्थित गौरीकुण्डमा पहिरोमा परेर १७ जना नेपाली बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता हुनेमा हुम्लाका १० जना र जुम्लाका ७ जना रहेका छन् । बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत रहेको खुलेको छ । हुम्लाका वीरबहादुर नाम…

Image

अहिले गाउँघरतिरको पहिला जस्तो कष्टकर जीवन बिताउन बाध्य हुनुपर्ने अवस्था छैन । धेरैजसो गाउँ शहरसँग जोडिएका छन् । स्वास्थ्य संस्थादेखि सुविधा सम्पन्न बाटोघाटो पनि पुगेको छ । घरका आँगनमै पानीको धारा देख्न सकिन्छ । विद्यालयका भवन पनि राम्रै छन् तर यति आधारभूत सुविधा भए पनि अचेल गाउँघर सुनसान देखिन थालेका…

Image

ठगी तथा बैंकिङ कसुर मुद्दामा जिल्ला तहबाट दोषी ठहर्याइ थुनामा रहेका लालबहादुर बिक उच्च अदालतको फैसलाले निर्दोष ठहरिएपछि थुनामुक्त भएका छन् । उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको हो । उनलाई उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र मिलनकुमार राईको सयुक्त इजलासले सुनसरी जिल्ला अदालतकी तत्कालीन न्यायाधीश निर्मला…

Image

एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा बुधबार उनलाई…

Image

कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या…

Image

नारायण कोइराला - मिसन अस्पताल पाल्पाले वीमा मार्फत हुने स्वास्थ्योपचार सेवा बन्द गर्ने जनाएको छ । पाल्पाको तानसेनमा रहेको यूनाइटेड मिशन अस्पतालले एक सूचना जारी गरि वीमा मार्फत हुने स्वास्थ उपचार बन्दगर्ने जनाएको हो । पहिला देखि नै प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा पनि वीमा पूर्ण रूपमा बन्द रहेको छ।यस्तो…

Image

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरेको हो। यससँगै थापा मुख्यमन्त्री बनेको एक महिना नपुग्दै पदमुक्त भएका छन् भने इजलासले ७ दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुख…

Image

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको…

Image

प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको…

Image

तोयानाथ दाहाल, उपेक्षित, नेपालको विमानस्थलबाट १ क्वीन्टल सुन कसरी छिर्यो ? भन्ने सवाल गर्नेहरु मुर्खहरुको जमात हो । जसको सत्ता छ उसले गर्ने अनेक प्रकारका व्यपार मध्ये सुन व्यपार पहिलो हो । जुनसुकै को सरकार किन नहोस त्यसले सुन को व्यपार गरि नै रहेको हुन्छ । जब भागबण्डा मिल्दैन तब…