तितोपाटी- पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौ*नधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलहरुमा छापा मार्दा १० युवायुवती पक्राउ परेका छन् ।सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको हो । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ…
तितोपाटी- आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर…
तितोपाटी- गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या पुगेको छ । अविरल बार्षा सँगै आएको पहिरोले घर बगाउँदा जिल्लाको सत्यवती गाउँपालिकाको वडा ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउदा मृत्यु हुनेको संख्या ११ पुगेको हो । सत्यवती गाउँपालिकाका विभिन्न ठाउँमा गरी ११ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले…
तितोपाटी - कर्णाली राजमार्गको दैलेखमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। मंगलबार बिहान दैलेखको आठबिस नगरपालिका ५ मा ना ५ ख ७२४३ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा आठबिस नगरपालिका ५ बस्ने ३३ वर्षीया दिर्जा माझी रहेको प्रहरीले जनाएको छ। घाइते…
तितोपाटी - एक सडक दुर्घटनामा परि अढाइ वर्ष भन्दा लामो समयदेखि अस्पतालको शैय्यामा अर्धचेतन अबस्थामा उपचाररत रहि उपचारकै क्रममा २ हप्ता अगाडि निधन भएका बर्दघाट - १२ नवलपरासीका स्वः भागिरथ चापागाइको पार्थिब शरीर नेपाल पुर्याइ नेपाल स्थित त्रिवेणी घाटमा दाह संस्कार कार्य सम्पन्न भएको छ । स्वः चापागाइको पार्थिब शरीर…
तितोपाटी- मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट सात हजार २६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट चार हजार ४६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी…
पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ बिहान सबेरै स्नान र पूजापाठ गर्ने ठूलो सङ्ख्यामा रहेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार बिहान सबेरैदेखि नदीमा स्नान गर्ने र मन्दिरमा पूजापाठ गर्नेको…
तितोपाटी- पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं. १ खयरघारीमा यात्रुबहाक बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १२ जना घाइते भएका छन् । सोमबार बिहान चितवनबाट काठमाण्डौ लागेको बा ५ ख २१५१ नम्बरको माइक्रो बिपरित तर्फबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।बसले माइक्रोलाई ठक्कर…
काठमाडौं -नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा उनीसँग पनि सोधपुछ गर्न खोजिएको तर, उनी सम्पर्कमा नआएको समाचारहरु आएको थियो…
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आइतबार ७७ जिल्लाका इन्चार्ज र अधिकांश सह–इन्चार्जको टुङ्गो लगाएको छ । लामो गृहकार्य र दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको सहमतिपछि आइतबार सचिवालय बैठक बसेर अनुमोदन गरेका जिल्ला इन्चार्ज र सह–इन्चार्ज चयन गर्दा कतै खातैखात त कतै पुरपुरोमा हात जस्तै भएको छ । ७७…
![]()