Wednesday 5th August 2026
नेपालको समाचार
Image

तितोपाटी - पछिल्लो समय रोजगारीका लागि नेपाल आउने विदेशी श्रमिकको संख्या घट्न थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा रोजगारीका लागि १ हजार १ सय १९ जना विदेशी श्रमिकले श्रम स्वीकृति लिएका थिए । आर्थिक वर्ष २०७४/०७५ मा रोजगारीका लागि १ हजार ६ सय ८ जना विदेशी श्रमिक काम खोज्दै…

Image

तितोपाटी- बिहान ११ बजे विद्यालय खुल्छ। सानो कोठाबीच खचाखच विद्यार्थीको हुल बाँधिन थाल्छ। साउनको हरियो चुरा र मेहेन्दीमा सजिएका विद्यार्थी। तर प्रायः गृहिणी हुन्। कुर्ता–सुरुवाल लगाएका, रंगीचंगी खास्टो ओढेका केही हँसिला अनुहार ‘मिस, मे आई कम इन् त भन्ने होला नि होइन भन्दै कक्षा कोठा प्रवेश गर्न थाल्छन्। गोकर्णेश्वर नगरपालिका–…

Image

तितोपाटी- कतारमा १२ बर्ष रोजगार गरी फर्केका चितवनका दिपक भेटवालले ललितपुरस्थित थसीखेलमा नेपाल स्कुल अफ योगा स्थापना गरेका छन् । यो स्कुल विश्व योगा एलाइन्सबाट सम्बन्धन प्राप्त हो । योगा प्रशिक्षकको उत्पादन र दैनिक योगा तालिम दिनको लागि स्कुल स्थँपना गरिएको भेटवालले वताए । ‘नेपालमा बजारको माग अनुसार दक्ष प्रशिक्षकको…

Image

तितोपाटी- सरकारले जग्गाको गलत रूपमा हुने कारोबार निरुत्साहित गर्ने भएको छ । देशभरका सबै जग्गालाई पहिचान खुल्ने गरी अनलाइन प्रणालीमा अभिलेख राखेर यस्तो कामलाई निरुत्साहित गर्ने भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लागू गरेको ‘ल्यान्ड रेकर्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम’मा सबै जग्गाको विवरण राख्ने काम भइरहेको छ…

Image

मनोज सत्याल-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र यतिबेला स्कुल विभागको नेतृत्वमा हानथाप छ। हिमाल चढ्न हिँडेको आरोहीको जुत्तामा ढुंगा छिरेजस्तो स्कुल विभागको नेतृत्व विवादले पार्टीको एकता प्रक्रिया नै टुंगो लाग्न सकेको छैन। नेकपामा चार जनाले स्कुल विभागको नेतृत्व दाबी गरिरहेका छन्। पूर्व एमाले तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी समिति सदस्य बेदुराम…

Image

तितोपाटी - गैर आवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको निर्वाचन समितिले आगामी अगष्ट २ तारिक सम्पन्न हुन गइरहेको  आसन्न छैटाैं राष्ट्रिय महाधिवेशन मार्फत बन्ने नयाँ कार्य समितिको लागि विभिन्न पदमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूको अन्तिम सूचि प्रकाशित गरेको छ । निर्वाचन समितिले सूचना प्रकाशित गरि सार्वजनिक गरेको अन्तिम उम्मेद्वार सूचीमा…

Image

तितोपाटी - यस वर्ष बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १११ को मृत्यु भएको छ भने ४० जना अझै बेपत्ता छन्। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १११ जनाले ज्यान गुमाएका, ४० जना बेपत्ता भएका, ६७ घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना…

Image

आनन्द आचार्य - कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। एक वर्ष पुग्दा पनि सरकारले  हत्यारा पत्ता लगाउन सकेको छैन । हत्यारा पत्ता नलाग्दा परिवारजनमा पीडा घट्नुको साटो झन बल्झिँदै गएको छ । उक्त घटनाले सरकारलाइ समेत चुनाैती दिएको छ । सरकारका मन्त्रीहरूले बोलेका शब्दावली…

Image

देव पचभैया, पाल्पा – अन्तिम संस्कारका लागि घाटमा  लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ ।घाटबाट फर्काएर अस्पताल लगिएकी रैनादेवी छहरा गाउँपालिका–१, पाल्पाकी ३६ वर्षीया नर्मदा (नर्मता) ज्ञवालीको बुधबारदेखि लुम्बिनी मेडिकल कलेज, प्रभासमा मिर्गौलाको डायलाइसिस सुरु भएको छ । लुम्बिनी मेडिकल कलेजका डाक्टर सर्वेशराज शर्मा अस्पतालका डाक्टर सर्वेशराज शर्माका…

Image

काठमाडौं - गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो। तिब्बतबाट ल्याएको सुन लुटेरा समूहले लुट्न खोजेपछि धनकमलले नै ओढारमा लुकाएको हुनसक्ने…