काठमाडौं- अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका…
दुई वर्षअघि भएको स्थानीय चुनावमा जितेर जनप्रतिनिधि छानिएकाहरू अहिले के गर्दै होलान्? धेरैलाई लाग्छ- कार्यालयमा सेवाग्राहीको काम गरिरहेका होलान् वा आफ्नो क्षेत्रको विकास निर्माणको योजना बनाएर कार्यान्वयनमा जुटेका होलान्। संखुवासभाको खाँदवारी नगरपालिका-५ का वडाअध्यक्ष बमबहादुर घले भने अहिले गाउँमा छैनन्। गाउँमा मात्र होइन उनी देशमै छैनन्। जनताको मत पाएर दुई…
तितोपाटी - जाजरकोट जिल्लाको भेरी नगरपलिका-२ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण माथिबाट पहिरो अाइ घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरो खसेर स्थानीय बलबहादुर ओलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको हो । पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला…
तितोपाटी - ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीमा एक जनालाइ पक्राउ गरिएको छ । सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको हो । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका…
तितोपाटी - सन २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल छनोट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम र पदाधिकारी सहित ३५ जनाको टोली कुवेत आइपुगेका छन् । फ्लाइ दुबइको उडानबाट आज दिउँसो कुवेत आइपुगेका नेपाली राष्ट्रिय फुटबल टोलीलार्इ स्वागत गर्न नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारी सहितको दूतावासको…
मञ्जु नेपाल भण्डारी - तिज हिन्दु नारीहरुको महान चाड हो । हिन्दु धर्माबलम्बीहरुले वर्षभरि मनाउने विभिन्न पर्वहरुमध्येको एक महत्वपुर्ण चाड तिज हो । यो पर्व नेपाल र भारतको पश्चिम उत्तरी राज्यहरुमा मनाइन्छ । यो पर्वमा भगवान शिव र पार्वतीको पुजा आराधना गरिन्छ । विशेष गरी विवाहित महिलाहरुले आफ्नो श्रीमान् र…
तितोपाटी-सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फर्किएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गालेका उनले विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आएका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक…
तितोपाटी-बैदेशीक रोजगारका लागि मलेसिया गएर बिगत ५ बषेदेखि सम्पर्क बिहीन भएका छोरालाई घर फर्कीन रुपन्देहीको तिलोत्तको एक परिवारले अपिल गरेका छन् । तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजार बस्ने बाबु डिलबहादुर दर्जी र आमा आईति दर्जीले आफ्ना ३३ बर्षीय छोरा किशन बहादुर दर्जीलाई घर फर्किन अपिल गरेका हुन् । बैदेशीक…
तितोपाटी-सरकारले वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भदौ १६ गतेदेखि बैक खाताको विवरण पेश गरेपछि मात्र स्वीकृति जारी गर्ने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृतिका लागि आवेदन दिदाँ बैक खाता पनि पेश गर्नुपर्ने जनाएको छ ।विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई बैक खाताको विवरण पेश…
तितोपाटी-नेपाली युवायुवती कामको खोजीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागका अनुसार कामकै लागि विदेश जानेको संख्या दैनिक ८ सय भन्दा बढी छ । दैनिक ८ सय जना रोजगारीको खोजीमा विदेशीनेमध्ये करिब ५ सय युवा खाडीका देशमा मासिक ३० हजार कमाउनका लागि म्यानपावर कम्पनीमार्फत जाने गर्दछन् । मासिक ३०…
![]()