तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६० जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३५६४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२१ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १३२४८ पुगेको…
कविता : "म रोपाहार हुँ" पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा ईन्द्रकमल सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ…
तितोपाटी - नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गइ स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये श्रम स्विकृति लिइ हदम्याद भित्र बिचल्लीमा परेकाले मात्रै सरकारी खर्चमा स्वदेश फर्कन पाउने कार्यविधि तयार गरी मन्त्री परिषदमा पेश गरेको छ मन्त्रिपरिषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै…
शुक्रअस्त - हाम्रो घरको झ्यालबाट उसको घर देखिन्थ्यो । घरको मूलढोका उत्तरतिर फर्केको हुनाले पछाडिपट्टीको भित्तामात्र देखिन्थ्यो । हामी एउटै स्कुलमा पढ्ने भए पनि कक्षा फरक भएकोले बोलचाल हुन्नथ्यो तर म उसलाई हेर्न चाहिँ हेर्थे बेला बेलामा लुकेर भए पनि । आकाशे रंगको हाफ बाहुले कमीज र नीलो फ्रकमा उसलाई…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १७९ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२७७२ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
तितोपाटी- बुटवलका पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ। बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी उनको मृत्यु भएको हो । बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । न्यूज २४ का…
हरी कृष्ण न्यौपाने-बारा,कोल्बी घर भई कुवेतमा कार्यरत उमाकान्त काफ्लेको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा मृत्यु भएको छ।उनको हिजो जुन-२६,शुक्रबार,२०२०का दिन मृत्यु भएको हो। नेपाली राजादूतबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-०८९५३००१ का ३७ बर्षिय उमाकान्त काफ्लेको मृत्यु भएको जानकारी दूतावासमा आएको बताए।सिलवालले भने"कुवेतको सिटीसेन्टर कम्पनीमा काम गर्ने उमाकान्तको निमोनियाका…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १२३०९ पुगेको…
सुशिल बस्याल - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीमा बाँदरले सताएको छ।बाँदरले आतंक नमच्चाएको कुनै ठाउँ छैन। वर्षभरी दुख सँग लगाएको खेती भित्र्याउने बेलामा बाँदरले सखाप पार्ने कुरा कुनै नौलो कुरा भएन । बादरकै कारण खेतबारी बाँझा भएका कुरा स्थानीयबासीहरुले बताएका छन। बिहान देखि साँझसम्म निरन्तर बाँदर मात्र धपाई बस्दा खान बस्नको…
![]()