तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४८ जनाले कोरोना जितेर घर फर्केका छन् र थप १ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ११७५५ पुगेको…
सुशिल बस्याल, पाल्पा - पाल्पा जिल्ला बगनासकाली-८ बराङ्दीका कृषक चिन्तित भएका छन ।अरु वर्ष असारको अन्तिम तिर आउने वर्षा अहिले असार लाग्नासाथ आएको ठूलो वर्षाले खेत पहिरो गै बीउ पुरिंदा कृषक मारमा परेका हुन। रुखहरु ढलाउने र सडक खन्ने नाममा जथाभावी डोजर चलाउँदा आउने दिनमा के कति क्षति पुर्याउँछ भन्नेमा…
तितोपाटी- बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश फर्किएका छन् । पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना शुक्रबार बिहान स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।दुई जहाज २५ मिनेटको अन्तरमा काठमाडौंमा अवतरण गरेका हुन् ।यस्तै अहिले…
तितोपाटी- गत चैत महिनायता कोरोना भाइरस महामारीका कारण बन्द रहेको वैदेशिक रोजगार विभागले उजुरी लिन सुरु गरेको छ । विभाग बन्द भएयता वैदेशिक रोजगारी क्षेत्रमा समस्या परेका कामदारका उजुरी दर्ता भएको थिएन । गत बुधबारदेखि फोन र विभागमै आएर वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका पीडितले उजुरी दर्ता गराउन थालेको विभागले…
बुटवल -लक्षण भएका कोरोना संक्रमितको उपचार निकै महंगो देखिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीको खर्च निकै महंगो भएको पाइएको हो। संक्रमितमध्ये अधिकांश लक्षण नदेखिएका छन्। लक्षण देखिएका र दीर्घरोगीको उपचार महंगो भएको अस्पतालले जनाएको छ। उक्त अस्पतालमा अहिले चारजना बिरामी गम्भीर अवस्थामा उपचार गराइरहेका छन्।…
हरि कृष्ण न्यौपाने-सिन्धुपाल्चोक,स्याउले-१ घर भई लामो समय देखी कुवेतमा कार्यरत विश्व कुमार श्रेष्ठको मृत्यु भएको छ।उनको कुवेतको फर्वानिया अस्पातलमा उपचारकै क्रममा हिजो जुन-२४, बुधवार,२०२० का दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले विश्व कुमार श्रेष्ठको मृत्यु भएको पुष्टी भएको बताए।उनले थपे"कुवेतको एक सेक्त्यूरिटी कम्पनीबाट भागेर बिगत…
तितोपाटी - नेपालमा अहिले सम्म कुल १११६२ जना कोरोना संक्रमित भएका भइ २६५० जनाले कोरोनालाइ जितेका छन् भने २६ जनाको ज्यान गएको छ । विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१२ जनाले…
तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११४ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १०७२८ पुगेको छ भने अहिलेसम्म ७६ जिल्लामा कोरोनाभाइरस फैलिसकेको…
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको भद्रगोलकै अवस्था रहिरहे पार्टी विघटन हुन सक्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि सुरू भएको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टी व्यवस्थित ढंगले चल्न नसकेको बताए। उनले पार्टी एकता गरेर गल्ती त भएको थिएन भन्ने सोचाइ आउन थाल्ने अवस्था…
तितोपाटी- कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र परेका ७ हजार १ सय ५४ नेपालीलाई उद्धार गरेर स्वदेश ल्याइएको छ । सरकाले गत २३ जेठदेखि विभिन्न १८ मुलुकबाट कोरोनाका कारण समस्या परेका नागरिक स्वदेश ल्याउन सुरु गरेको थियो । गत ३२जेठदेखि दैनिक विभिन्न देशबाट ७ सय अलपत्र नेपाली स्वदेश आइरहेका छन्…
![]()