Wednesday 14th October 2026

गुरु पुर्णिामाको शुभकामना -सुशिल बस्याल


सुशिल बस्याल – मलाई अक्षर चिनाइ अगाडी बढ्न प्रेरणा दिनुहुने प्रथम गुरु मेरो माता पिता लाई ढोग र नमन । बाल्यावस्था देखि आजसम्म जिन्दगीको दौडानमा मलाइ प्रेरणा सुझाव सर-सल्लाह र जीवन उपयोगी शिक्षा दिनुहुने सम्पुर्ण गुरुजन प्रति हार्दिक सम्मान गर्दछु।

पुर्णिमाको उज्यालो दिनमा उत्सव गरिने गुरुपुर्णिमा,साच्चिकै गुरुहरुले अज्ञानतालाई हटाएर ज्ञान बढाएर असल कार्यको लागि प्रेरणा दिई अन्धकारलाई हटाएर जीवनमा उज्यालो छाउन सहि मार्गदर्शन दिनुहुने गुरुजनहरु प्रति मेरो सम्मान सदाबहार छ ।

गुरुहरुलाइ प्रत्यक्ष भेट गरि आशिर्वाद लिन नसकेपनी टेलीफोन र सामाजिक संजाल मार्फत सम्झिराखेको छु । गुरुहरुको महत्व अनुपम छ । म गुरुहरुलाइ भुल्न सक्दिन। गुरुहरुको सु-स्वास्थ दिर्घायु तथा उत्तर उत्तर प्रगतिको कामना । गुरुहरु हजुरहरुको जिवनमा सधै खुसी छाइरहोस । आफु सित भएको ज्ञानले सिकारुलाई उर्जा थपिराख्ने कार्य निरन्तर भहिरहोस । गुरुपुर्णिमाको असिमित शुभकामना ।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

श्रीलङ्काली आप्रवासी कामदार अनोजन सिवारासाको मृत्युदण्ड खारेज, रिहाइबारे भने अझै स्पष्टता छैन रियाद/कोलम्बो, १४ अक्टोबर। साउदी अरबको सर्वोच्च अदालतले फेसबुकमा…

भारतीय गृहमन्त्री अमित शाह र नेपाली गृहमन्त्री सुधन गुरुङबीच नयाँदिल्लीमा भेटवार्ता बिम्स्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गुरुङको सहभागिता,…

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

प्रतिकृयाहरू
...