Sunday 25th October 2026
नेपालको समाचार
Image

तीतोपाटी डटकम-कोभिड १९ को बहाना गरेर मिडिया मालिकहरुले श्रमजीवी पत्रकारहरुलाई जागिरबाट हटाइरहेका छन् । अहिले बेरोजगार पत्रकारको जुलुस, धर्ना र सकड गतिविधि भइरहेको छ । ‘थोरै कोरोना, धेरै बहाना’, ‘सम्पादकको मुटु छ मर्म छैन’, ‘सञ्चार गृहले कमाएको अर्बौ मुनाफा खोई ?’ ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकभोकै सडकमा’ जस्ता नाराहरु…

Image

तितोपाटी - बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका - ८ मल्लेसीमा शनिबार बिहानी पख पहिरो जाँदा १८ घर पुरिएका छन् । पहिरोमा पुरिएका ४ जनाको शब फेला परेको छ भने अझै ३ जना बेपत्ता छन् । छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १४५१९…

Image

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको एमालेले झन्डामा सूर्य चिन्ह राखेको छ। मोरङको विराटनगर महानगरपालिका-६ की सन्ध्या तिवारीको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामको पार्टी दर्ता गर्न आइतबार निवेदन परेको थियो। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तिवारीको अध्यक्षतामा पार्टी दर्ताका लागि निवेदन आएको बताए।‘दलको विधान, नियमावली, घोषणापत्र, झन्डालगायत…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा एकै दिन ४६२ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् भने संक्रमितको संख्या १४ हजार नाघेको छ । नेपालमा लकडाउन शुरू भएको १०० दिन पुग्दा पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने…

Image

तितोपाटी- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली कामदार उद्धार गर्ने कार्य जारी छ । बुधबार मात्र खाडीका देश र मलेसियाबाट १० उडानमार्फत् नेपाली स्वदेश फर्कंदै छन् । आज कतारबाट १ सय ५४ जना नेपाली बिहान काठमाडौं आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साथै, कतारबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत्…

Image

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ ।मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फानगु १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा कोभिड-19 नोवल कोरोना भाइरसले सबैलाइ चिन्तित बनाइरहेको बेला यतिखेर नेपालमा सलह किराको प्रवेशले कृषि क्षेत्रलाइ नराम्ररी गाँजेको छ । यसै हप्तामात्र भारतबाट नेपाल पसेको सलह किरा अहिले सम्म नेपालका एक तिहाइ जिल्लामा पुगिसकेको छ । फट्याङ्ग्रा प्रजातीको सलह हाम्रो खेतबारीमा पाइने फट्याङ्ग्रा भन्दा ठुलो हुन्छ…