ललितपुरमा बहुविवाहको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका एक वृद्धमा कोरोना पोजिटिभ देखिएको छ। महानगरीय प्रहरी वृत्त सातदोबाटोमा रहेका ६७ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको वृत्तका प्रमुख मित्रबन्धु शर्माले जानकारी दिए।शर्माका अनुसार असार २१ गते पक्राउ परे लगत्तै उनको पीसीआर परीक्षण भएको थियो। पक्राउ परेको १९ दिनपछि मात्र पीसीआर रिपोर्ट आएको शर्माले…
तितोपाटी -नेपालमा कोरोना संक्रमितको संख्या १८ हजारबाट उकालो लागेको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएर १८०९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५३६८ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा २०७ जना कोरोना…
गजल अचम्मैको प्रकृति यो कुनै भर रहेनछ । साँझ ठिकै बिहान हेर्दा पुरै शहर रहेनछ ।। एकैरातमा तहस-नहस निष्ठुरी दैव पनि कहाँ घर,कुन हो बारी कुनै ठहर रहेनछ ।। मुटु काँप्यो जिवितहरूको बृत्तान्त सुन्दा क्षणभर बाँच्ने आशा कुनै प्रहर रहेनछ ।। भयावह दृश्यहरु कहिल्यै नदेखेको उर्लिएर भेल बाढी खाली बगर…
मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल
हरी कृष्ण न्यौपाने-कुवेतको भिसा भएर छुट्टी वा बिभिन्न कामले कुवेत बाहिर रहेका र कोभिड-१९को कारण कुवेत आउन नसकेका अनी भिसा अबधि सकिएका करिब ४० हजार आप्रबासी कामदारहरुले नयाँ भिसा नलगाए सम्म पुन: कुवेत आउन नपाउने भएका छन। कुवेत रेसिडेन्सी बिभाग प्रमुख ब्रिगेडिएर जनरल अल तवल(Al Tawala)का अनुसार भन्दै द टाइम्स…
कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन गएरातिदेखि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन हटाउने निर्णय गरेको हो । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । लकडाउन खुलेपनि अवस्था हेरेर निषेधित…
साविकको हजारको नोटमा जुन हात्तीको चित्र हामी देख्छौं, त्यो नेपालको हात्ती होइन। ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन। हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ।हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने उक्त हात्ती एसियाली मूलकै रहेको दाबी गर्छन्। 'हात्तीको आकार र कान हेर्दा अफ्रिकीजस्तो देखिन्छ तर…
तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…
सुजाता बस्याल - सिर्जना हिजोबाट निकै खुशी थिइ । भनौँ, उसको खुसी दोब्बर भएको थियो । भर्खर नि.मा.वि तहसम्म शिक्षणका लागि लाइसेन्स प्राप्त गरि । भोलि उसको बिहे हुँदै थियो, शिवसँग । शिव उसकै गाउँको युवक हो । उनीहरुले सात कक्षासम्म सँगै पढे । त्यसपछि शिव परिवारसँगै बसाई सरेर अर्कै…
तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ६०९ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १७९९४ पुगेको छ भने देश भरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ५४७७ जना…
![]()