Friday 23rd October 2026
नेपालको समाचार
Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…

Image

वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ । शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण बढ्दो छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने आज मात्रै पनि उपत्यकामा १०६ जना नयाँ संक्रमित थपिएका छन् । सरकारले लकडाउनको अन्त्य गरे पनि हाल कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले जिल्लागत रूपमा सेमि-लकडाउन गर्न थालेका…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा…

Image

हरि कृष्ण न्यौपाने-कुवेतको अहमदी प्रहरी सुरक्षाकर्मीहरूले फिन्तास भन्ने ठाउँमा नेपालीहरु द्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रलाई छापा मारेको छ । त्यहाँबाट उक्त उत्पादन केन्द्र सन्चालन गर्ने एक महिला सहित केही नेपालीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतको अनलाइन पोर्टल आइमानमाटमा अगष्ट ६,२०२० का दिन प्रकशित समाचारमा तीन पुरुष र एक महिलाको…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।…

Image

तितोपाटी - कोरोनाभाइरस सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुन: कडिकडाउ गर्ने निर्णय गरेको छ। राजधानी उपत्यकामा विगत केहि दिन यता कोरोना संक्रमितहरू उल्लेख्य रूपमा बढ्न थाले पनि सरकारले कडाइ गर्नको लागि सवारी सञ्चालनमा जोर विजोर प्रणाली लागु गरेको हो । कोरोना संक्रमण बढ्दै गएपछि विज्ञहरूले जोर विजोर प्रणाली लागु…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…