Friday 26th June 2026
नेपालको समाचार
Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या ३०४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा १२१३२ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३५८६ जना होम आइसोलेशनमा छन् भने बाँकी…

Image

नेपाली चेली बसेका घर खुशीले नाचेका। भाँडा र कुँडा तख्तामा बसी गितमा गुञ्जेका । हजुर बाबा हजुर आमा नाति र नातिनि। समस्त जन साथमा बसी रमाए अति नै।१। अचार बन्यो तामाको त्यहीँ खिरको साथमा। दही र केरा साथमा अरु चौरासी ब्यञ्जन। खाएर मस्त देखिए चेली सँगीको साथमा। लगाई साडी ब्लाउज…

Image

हरि कृष्ण न्यौपाने-कुवेतले आफ्नो इतिहासमै तेस्रो पटक कोरोना नियन्त्रणका लागि लगाएको कर्फ्यू करिब ५ महिना पछि आगामी अगष्ट ३० तारिक आइतबार,बिहान ३ बजेबाट हटाउने भएको छ।तर नेपाल लगाएत ३१ वटा देशका नागरिकहरुलाई उक्त देशहरुबाट सिधा उडान मार्फत आउन लगाएको प्रतिबन्ध भने कायमै राखेको छ। उक्त ३१ देशबाट सिधा उडान मार्फत…

Image

तितोपाटी - सरकारले चार्टर तथा उद्दार उडानलाइ पुनः सूचारू गर्ने भएको छ । हिँजो विहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले चार्टर तथा उद्दार उडानलाई पुनः सूचारु गर्ने निर्णय गरेको हो । हवाइ मार्गबाट स्वदेश आउने यात्रुहरुले काठमाडौं आइपुगेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने मापदण्डसमेत निर्धारण गरेको छ । जसको…

Image

तितोपाटी - भाद्र शुक्ल तृतीयाका दिन आज हिन्दू नारीले उल्लासका साथ हरितालिका तीज पर्व मनाउँदै छन् । पाैराणिक कथाको अनुसार पर्वतराज हिमालय पुत्री पार्वतीले शक्तिसम्पन्न शिवजीलाई वर पाउन निराहार बसी गरेको तपस्या सफल भएपछि योग्य वर पाएकी थिइन् । त्यसपछि यो पर्व मनाउने चलन बसेको हो । भाद्र शुक्ल तृतीयामा…

Image

हरि कृष्ण न्यौपाने-पाँचथर घर भई कुवेतमा कार्यरत गोकुल प्रसाद तामाङले आत्महत्या गरेका छन।करिव ३५ बर्षिय तामाङले अगष्ट १९ बुधबार, २०२० का दिन कुवेतको मंगफमा रहेको आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेका हुन। नेपाली राजदूताबास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले तामाङको आत्महत्या बारे प्रारम्भिक जानकारी आएको तर पूर्ण बिबरण भने आउन बाँकी…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २९६४५ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११५५५ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३४७२ जना होम आइसोलेशनमा छन् भने बाँकी…

Image

आर.बी.बुढाथोकी - तिज मनाउने आधुनिक सस्कार सँगै तडकभडक पनि दिनानु दिन बढ्दो क्रममा छ । देखासिकिका कारण अहिले तिजको दर माइतीमा नभै होटल,रेटुरेन्ट, पार्ट्री प्यालेसहरुमा भब्य हुँदै गएको छ । खानाका ब्यापक भेराइटी , मादक र पेय पदार्थमा भब्य हुँदै गएको हाम्रो तिज परमपरगत तिजको दर खाने तरिका लोप हुँदै…

Image

किरण दाहाल-  निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ । सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा संसारलाइ चपेटामा पारेको कोभिड-19 बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना संक्रमण पुष्टि भइ कुल संक्रमित संख्या २८९३८ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ११११८ जना उपचाररत रहेका छन् । आइसोलेसनमा रहनेहरू मध्येमा ३१३१ जना होम आइसोलेशनमा छन् भने बाँकी…