Saturday 5th July 2025

मन्त्रिपरिषद् बैठक २ बजेलाई सर्‍यो, सचिवालय बैठक १ बजेनै बस्ने


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक दुई बजे बस्ने भएको छ ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत बैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएकाछन।

https://twitter.com/nksthaprakash/status/1328915678322065411?s=21


सम्बन्धित शीर्षकहरु

बेरुत: बिहीबार साँझ ५ बजे दक्षिणी बेरुतको खाल्देह रोडमा इजरायली ड्रोन आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा चार…

कुवेतको लुलु हाइपरमार्केटले जुलाई २ देखि ८ सम्मका लागि एक हप्ता लामो " लुलु समर सरप्राइज" प्रमोसन शुरू गरेको छ…

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा…

प्रतिकृयाहरू
...