Saturday 10th October 2026

प्रधानमन्त्री फेरि शीतलनिवासमा


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओली फेरि शीतल निवास पुगेका छन् ।

ओली विहान साढे १० बजे शीतलनिवास पुुगेको उच्च सुरक्षा स्रोतले जनाएको छ । हिजो राति पनि प्रधानमन्त्री ओली शीतलनिनवास पुगेर राष्ट्पतिसँग भेटवार्ता गरेका थिए ।

पार्टीमा बढेको विवादपछि नेताहरु शीतलनिवास ओहोरदोहोर बढेको छ । हिजै पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि शीतलनिवास पुगेर २ घण्टा राष्ट्पति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । नेकपा विवादमा राष्ट्पतिदेखि चिनियाँ राजदुतको समेत सक्रियता बढेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरिएको ठगी प्रकरणमा पक्राउ…

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

प्रतिकृयाहरू
...