बसन्त थापा- अर्घाखाँची जिल्लाको प्रवेशद्वार गोरुसिंगे देखी सन्धिखर्क सम्मको मुख्य सडकमा खाल्डा खुल्डी भएपछि आवतजावतमा समस्या भोग्नुपरेको वर्षौ भयो । तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन । अर्घाखाँचीबाट टोप बहादुर रायमाझीलाई जनताहरुले हालसम्म अपराजितरुपमा अनुमोदन गर्दै आएका छन् । अर्घाखाँची जिल्लाबाटैअनुमोदन भएका रायमाझी दुई पटक मुलुकको मन्त्री मण्डलमा…
तितोपाटी- नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनाको पीसीआर परीक्षण गराउँदा सो संख्यामा संक्रमित थपिएका हुन् । संक्रमित हुनेमा ७८९ जना महिला रहेका छन् भने १ हजार १९१ जना महिला रहेका…
तितोपाटी- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेका बेला चीनकी राजदूत होउ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् । प्रचण्डलाई भेटन् राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेको स्रोतको दाबी छ । नेकपामा विवाद बढ्दै जाँदा राजदूत यान्छीले आफ्नो सक्रियता बढाउने क्रममा अध्यक्ष प्रचण्डलाइृ भेटेकी…
तितोपाटी- श्रीमती हत्याको आरोपमा झापा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका–६ का ४७ बर्षीय चुडामणि भण्डारी आफ्नै श्रीमती ३९ बर्षीया टीकादेवी पौडेललाई हत्या गरेको आरोपमा पक्राउ परेका हुन्। आइतबार दिउँसो साँढे ५ बजे टीकादेवी पौडेल र दमक नगरपलिका–२ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएका…
तीतोपाटी - नेपालमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा १६६९ जना संक्रमित भइ १६ जनाको मृत्यु भएको छ भने ५६९९ ले कोरोनालाइ जितेर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने कोरोनाको कारण ज्यान जानेको संख्या १३२१…
तीतोपाटी - यस वर्षको छठ पर्व पनि समापन भएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको हो । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित…
आर. बी. बुढाथोकी - पछिल्लो समय जुनेलोको खेती गर्नेको लहर बढेको छ । स्वास्थ्य बर्दक बाली जुनेलोकोको फाईदा बुझ्न थालिए पछी यसको ब्यबसायिक खेती हुन थालएको हो । रासायनिक मल, विषादीको बढ्दो प्रयोग र आयातित उन्नत जातका बीउको प्रयोग हुन थालेपछि जुनेलो लोप होला भन्ने डर पनि छ । माटोमा…
तीतोपाटी - नेपालमा कोभिड-१९ महामारीको कारण पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७४ जना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ । त्यसै गरि पछिल्लो २४ घण्टामा राजधानी उपत्यकामा ८९९…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
तितोपाटी- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो । आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ । नेकपाको…
![]()