Friday 16th October 2026
नेपालको समाचार
Image

तीतोपाटी - कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना…

Image

तीतोपाटी - खोरिया साहित्य प्रतिष्ठानकोखोरिया विशेष हास्य व्यङ्ग्य गाइजात्रे महोत्सब अाज  २०७८ भाद्र ७ गते भव्य रुपमा सम्पन्न भएको छ । खोरिया साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा. बम बहादुर थापा 'जिताली'को प्रमुख आतिथ्यता तथा खोलाघरे साइलो,खगेन्द्र बस्याल,गंगा लिगल,श्रीधर पौडेल,निर्मल पराजुली,लक्ष्मी मिश्र ज्यूको विशिष्ठ आतिथ्यतामा अनी…

Image

तीतोपाटी डटकम-नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर…

Image

तितोपाटी- आठ महिनाकी छोरीसहित झापामा एक दम्पतीको शव घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। कनकाई नगरपालिका–१ मा आठमहिने छोरीसहित ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए। रविन म्यान पावर एजेन्ट…

Image

तितोपाटी- जापानले अनुदानमा पठाएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापान सरकारले कोभ्याक्स सुविधामार्फत १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये सोमबार पाँच लाख ५९ हजार ३६० डोज खोप आइपुगेको हो। जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप कोभ्याक्स सुविधा मार्फत उपलब्ध गराएको…

Image

तीतोपाटी डटकम-पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिएको छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन।पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ। महेन्द्रपुलको सडक भासिदा संचारकर्मी…

Image

तीतोपाटी डटकम-छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाँही आमाको मन रुँदैन र ? अहिले त्यस्तै भएको तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई । २८ वर्षीय अनुप क्षेत्रीको विगत दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन । छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छन् । कमजोर आर्थिक अवस्था…

Image

तीतोपाटी डटकम-‘गाईजात्रा’ नेवारहरूको मौलिक पर्व मानिन्छ । मृतकको सम्झनामा गाई, झाँकी, व्यङ्ग्य, प्रहसनलगायत प्रदर्शन गर्ने दिन भनेर गाईजात्रा बुझ्ने गरिन्छ । तत्कालीन राजा प्रताप मल्लले छोराको शोकमा रहेकी पत्नीको मन शान्त पार्न यो चलन चलाएका थिए । उनले युवराज मात्र होइन, देशैभरि अन्य धेरै व्यक्ति मरेका हुन्छन् भनेर गाईजात्राको सुरुवात…

Image

किसन साह, सर्लाही - सर्लाहीको मंलगवा नगरपालिका-११ ठुलो पल्सी मा शनिबार दुई दाजुभाई बीच झै-झगडा भईरहेको खबर प्रहरीले पाउनासाथ झै-झगडा छुटाउन गएको प्रहरीको टोलीले दुबै जनालाई सम्झाई बुझाई गर्ने क्रममा समसुद्दिन अंसारीको कम्मरमा छोइएपछि कटुवा पेस्तोल फेला फरेको थियो। मलङ्वा न.पा. ११ पल्सी मा बस्ने ३० वर्षीय समसुद्दिन अंसारीलाई कटुवा पेस्तोल…

Image

एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ कुबेत शाखा बीच भेटघाट सम्पन्न भएको छ।  एनआरएनए कुबेतका नबनिर्बाचित  कार्यसमितिका अध्यक्ष राना ध्वज लामा , उपाध्यक्ष माधव शाही, महासचिव दिल कुमार पाख्रीन, महिला संयोजक रमिता योन्जन, प्रबक्ता केशर घलान र सल्लाहकार लोमश बास्तोला सहितको प्रतिनिधि र पत्रकारहरु बीच भलाकुसारी सम्पन्न भएको हो ।…