बि.आर. उप्रेती, बारा, नेपाल - संसारमा सयौं राष्ट्रहरु छन् आ-आफ्नो धर्म संस्कृति रिती रिवाजको मूल्य मान्यताका साथ जनताको खुशी र चाहना अनुसार विकास गर्दै आफ्नो देश उदाहरणीय कति देश छन् तर हाम्रो देशमा त जनताहरु संधै नै राजनीतिक क्रियाकलापबाट, दैवीप्रकोपबाट भएका विकट समस्याहरु देख्दा भोग्दा संधै नै भ्रममा पर्नु, अन्यौल…
तितोपाटी- सुनसरीका साता जना युवाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेसामा लागेका छन् । २०७४ सालदेखि उनीहरूले ‘टिम अफ ट्रष्ट बहुउद्देश्यीय कृषि प्रालि’ फार्ममार्फत माछा, बाख्रा, कुखुरा, फलफूल र तरकारी खेती गरिरहेका छन् । सुनसरीको रामधुनी नगरपालिका-६ बकलौरीमा रहेकाे कृषि फार्ममा यूएई, कुवेत र कतारबाट फर्किएका गोकुलबहादुर थापा, लोकबहादुर तामाङ, ललितबहादुर…
तितोपाटी- ओमानमा विश्वकप क्रिकेट लिग–२ खेल्न ओमान पुगेको नेपालको राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको छ । नेपाल क्रिकेट सङ्घले ओमान पुगे लगत्तै गरिएको परीक्षणमा सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले ओमानमा पपुवान्यूगिनी विरुद्ध दुई खेलको अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला र ओमान तथा…
तितोपाटी- राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण कतारमा गर्ने तयारी गरिएको छ । तर उक्त प्रशिक्षण भारत बिरुद्धको मैत्रीपूर्ण खेलपछि मात्रै हुनेछ । अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार राष्ट्रिय फुटबल टोली आगामी सेप्टेम्बर १० मा दोहाका लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारी…
तितोपाटी- बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने…
तोयानाथ उपेक्षित, तीतोपाटी - नेकपाको राजनीतिसँग सि जिंगपिंगको पार्टी पसेपछि उथलपुथल शुरु भयो भन्ने पनि छन । एमालेमा प्रचण्ड गाँसिएपछि गडबढ हुनु नै थियो भन्ने पनि छन् । यसो त नेकपादेखि एमालेसम्मको तनाव र ताण्डब हुनुमा ओली को दोष देख्नेहरुको पनि कमी छैन । मानसम्मानको भाग खोसिएको महसुस गरेका माधवको…
तीतोपाटी - चन्द्रागिरी साहित्य प्रतिष्ठानकाे ६७ औं काव्य श्रृङ्खला हाँस्य व्यङ्ग्य श्रृंखलाको रूपमा आज २०७८ भाद्र ९ गते भव्य रुपमा सम्पन्न गरिएको छ । चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता, बरिष्ठ हाँस्य व्यङ्ग्यकार सिस्नाे पानी नेपालका सस्थापक अध्यक्ष कृष्ण मुरारी गाैतमकाे प्रमुख आतिथ्यता एवं डा. बम बहादुर थापा…
तीतोपाटी - कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीको पहलमा गत अप्रिल महिनाबाट शुरू भएको क्रकेट रंगशाला निर्माण तथा बुटवलको अपांग आश्रमका अनाथ, अपांगहरूको सहयोगार्थ संकलित आर्थिक सहयोग अभियान समापन गरिने भएको छ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिती कुवेतका युवा संयोजक समेत रहेका पराजुलीले तीतोपाटी सँग…
तितोपाटी- सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ । सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए । दुर्घटनामा २४ जना घाइेतको…
तितोपाटी- अफगानिस्तानमा उत्पन्न जटिल परिस्थितिका कारण त्यहाँ रहेका कतिपय नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी छ । सरकारले परराष्ट्र मन्त्रालयअन्तर्गत समिति बनाएर समन्वय गरिरहेको छ । मन्त्रालयका अनुसार एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी…
![]()