Thursday 7th August 2025
संगीत
Image

तितोपाटी - हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ । गायिका सोना महापात्र र…

Image

तितोपाटी - बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन । उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको…

Image

तीतोपाटी- नेपाली सांगीतिक बजारमा पछिल्लो समेत जति नै गित बजारमा आए पनि केहि थोरै गितहरु मात्रै दर्शक र श्रोताको मन मुटुमा बस्न सफल सफल हुने गरेका छन् । यसै बिचमा भर्खरै मात्रै बजारमा आएको नबिन सुनारको लोकदोहोरी गित टुक्रेको मन छोटो समयमा नै दर्शक श्रोताको मन मुटुमा बस्न सफल भएको…

Image

तीतोपाटी- बिजया दशमी तथा शुभ दीपावलीको अबसर पारेर बहु प्रतिभाका धनी चर्चित गायक अमृत खाती र  चर्चित गायिका स्मृती गौतमको संयुक्त प्रस्तुति रहने गरि दशैको साङ्गितिक कोसेली स्वरुप "कमेरो"यू टुब मार्फत सार्बजानिक भएको छ।खाती र गौतमको आवाजमा रहेको उक्त गितमा लय नयन सोडारी"चिन्तित"को रहेको छ भने सब्द स्वयम खातीकै रहेको…

Image

बसन्त थापा- लालीगुराँस संस्कृति परिवार नेपाल कुवेत र अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेतको सयुक्त प्रस्तुतिमा दशै शुभकामना आदानप्रदान तथा दशै धमका २०७५ संस्कृतिक कार्यक्रम हुने भएको छ। आगामी १९ अक्टोबर शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलमा दशैको अवसर पारेर  दुई संस्था द्वारा “दशै बिशेष सांस्कृतिक कार्यक्रम” आयोजना गरिने भएको हाे…

Image

तितोपाटी - गायक रोशनको मन छुने गीत ‘आयो फेरी दशैं र तिहार’ बजारमा आएको छ । कहिले माया प्रिति, कहिले बिछोड त कहिले कला संस्कृतिलाई संरक्षण गर्ने खालका मन छुने गीत गाएर नेपाली लोक दोहोरीको क्षेत्रमा उदाएका नव गायक रोशन कुताल क्षेत्रीले फेरी नयाँ दशैं गीत बजारमा ल्याएका हुन् । https://youtu.be/Jy622Wce3S4…

Image

तीतोपाटी- चर्चित गितकार तथा सङ्गितकार सन्तोष के सि को दसैं गित बजारमा आएको छ  आफ्नो जन्म भुमी गुल्मि संग जोडियर गित सर्बजनिक गरेका हुन वैदेशिक रोजगारमा रहेका युवा युबतिको कथामा आधारित गीति काथा सर्बजनिक गरेका केसिले  मौलिकता झल्कने शब्दमा एउटा डिपिकल गित तयार पारेका छन । जुन गितमा आवाज चर्चित…

Image

तीतोपाटी- मोडल आशा खड्काको उत्कृष्ट अभिनयमा रहेको (मुग्लानी) बोलको दशै गित युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमीलाई लक्षित गरि स्वदेशमा पर्याप्त रोजगारको ब्यबस्था नभएको कारण बाध्यताबस घर परिवार र आफ्नो देशै छोडेर परदेशमा पसिना बगाउने हरेक नेपालीको सत्य परिस्थितिलाई गीतको रुप दिएर सप्तऋषि…

Image

बसन्त थापा- एनआरएनए-एनसिसि इजरायल, र खेलकुद प्रेमी युवा समुह इजरायल तथा अन्य १४ संघ संस्थाको संयुक्त आयोजनामा हरितालिका तिज उत्सव २०७५ कार्यक्रममा उमा श्रेष्ठको साथमा नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तिज कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३/ २०१८ बिहिवारको दिन इजरायल पुगेकी गायिका उमा श्रेष्ठले, इजरायलमा कार्यरत नेपाली…

Image

तितोपाटी- पछिल्लो महिनाहरु नेपालभरी विभिन्न ठाउँमा आयोजना भएका तीज विशेष कार्यक्रमहरुमा अत्यन्त व्यस्त रहेकी चर्चित गायिका पूजा सुनुवार अन्तमा  तीजको समापन गर्न भने युएई पुगेकि छिन् र त्यहाँ सबैलाई नचाएकी छिन् । हिन्दु नारीहरुले मनाउने महान चाड तीजको अवसर पारेर युएईमा रहेका नेपालीहरुले तीज फेस्टिभल म्युजिक धमाका -२०१८ नामक भव्य…