Monday 17th August 2026
संगीत
Image

दुई शुन्य भएको, कस्तो रैछ वर्ष यो दु:ख मात्र मौलायो, सुख कता बिलायो बोकी ल्यायो कोरोना,थुनी छाड्यो घरमा राम राम मुखमा, ईश्वरको भरमा <१>??? कुरा किन दु:खको, दु:ख मात्र बढेको सबै मिली रमाऊँ, कुरा गरौँ हर्षको के भएको होला खै, औषधी खै ? त्यतिक्कै आयो खोप भनेका, झुटो बोल्या रैछ्न्…

Image

गाउँ-बस्ती भन्दा सुनसान शहर हुनथाल्यो । आफ्ना जन सँग छिट्टै भेट्ने रहर हुनथाल्यो । जाने हो कहाँ?कसोगरी बाँच्ने अनि बचाउने जिबन धान्ने यो अमृत पवन जहर हुनथाल्यो । म झर्दै छु रे भन्छन् तर उकालो चढेझैं लाग्छ । मर्दै छु भन्छन् तर बाँच्ने आशा बढेझैं लाग्छ । मलाई शंका छ…

Image

फेसबूक मोहनी लगायो। मोहनीले बेहोस बनायो। टुनामुना कसले गरेको। सत्यानास यसले पारेको ।१।??? लौन राम्ररी खुटाईदेउ । मोहनी पनि फुकाईदेउ । फेस्बूकमा बसाई लम्बियो। समयको शिकारी बन्दियो ।२।??? उम्कने जुक्ति सिकाईदेउ। बस्ने समय टिकाईदेउ । दुई चोटी भ्रमण दिनमा । गर्छु फेसबूक शहरको।३।??? रातिमा नि अनौठो सपना । देख्छु लाईक…

Image

यो कोरोना रोग होइन मान्छे मार्ने खेल हो । त्यो अस्पताल रहेन कैदी राख्ने जेल हो । डाक्टर र वैज्ञानिक के को रमिता गर्दैछन्, जनताले भन्न थाले राजनीतिक भेल हो । यो मुस्कानको जवानी लुटेपछि आयौ । शरीरको विभिन्न अंग फुटेपछि आयौ । यस्तै राम्रो वकिलको आवश्यक थियो, अपराधीहरू जेलबाट…

Image

आऊ साथी हो एकताको अव्हान गरेँ मैले यो।???? एक्लो बिलायो सय थुकी नदी भो कुरा सत्य हो ।???? हेरौँ बेसरी कमिला र माहुरी जुट्छन् कसरी।???? भुलौ बिगत भ्रम थियो फगत बुझौँ अब त।???? बर्तमानमा थोरै थोरै सिक्ने हो छिन छिनमा।???? कबै सकिन्न सबै कुरा सिकेर एकै दिनमा ।???? सबै उस्तै…

Image

तितोपाटी- लोक प्रिय गायिका अन्जु पन्त र चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको तिमी यति राम्री किन ? बोलको गीत सार्वजनिक भएको छ । गित दुर्गेश थापाको यूट्यूब च्यानलबाट आईतबार सार्वजनि गरिएको हो । रोशन सिंहको शब्द संगीत रहेको गितमा दुर्गेश थापा र प्राची लामाको अभिनय रहेको छ । भिडियोको…

Image

आर.बि. बुढाथोकी - गीत सङ्गीतको दुनियाँमा अहिलेका बहु चर्चित युबा गायक रामजी बुढाथोकी अहिले सबै सामु परीचित नाम हो । चर्चित लोक गीतहरु गाएर उनी जिल्लामा मात्र होइन नेपाल अधिराज्यभर चिनिएका छन । छोटो समयमा धेरै र स्तरिय गीतहरु गाएर सबैको मन जित्न सफल भएका छन् । 'हे मेरी कान्छु'…

Image

तितोपाटी - नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा सिजन–३ को विजेता बन्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन…

Image

यसपालीको तिजमा कोरोनाको डर । कहाँ जान पाईएला र माईतीको घर । बिरानो पो हुने हो कि मेरो माईती घर । अर्को वर्ष पोहोर जस्तै आउँछु बरोबर ।१। मिलेरै बसौं सासु,नन्द सबैजना कर्म घर । आमा अनि बहिनी समान छैन कोही पर । आगे साल अाउँछु वर यो साल पर-पर…

Image

बिध्वंस छन्द: मन्दाक्रान्ता वर्ण-१७ लक्षण- म भ न त त गण, गु गु (दुई गुरुवर्ण) भएको छन्द मन्दाक्रान्ता हुन्छ । विश्राम-४,६,७ मन्दाक्रान्ताम्बुधिरसनगैर्मो भनौ तौ गयुग्मम् । ~~~~~~~~~~~~~~~~~~~~~~~~~ कोरोना कष्ट र कहर सम्पूर्ण संघर्ष कस्तो तर्सायो मानव सकल पापिष्ठ उद्दण्ड यस्तो । देखायो दानव प्रबृति जान्दैन माया कि जस्तो । अत्यन्तै…