Sunday 9th August 2026
रोजगार
Image

तितोपाटी- वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका ११ जना नेपाली कामदार कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । हाल, कतारमा ७ जना, साउदीमा एक, यूएईमा दुई र बहारइन एक जना गरी ११ जना कामदारको कोमामा उपचार भइरहेको बोर्डले जानकारी दिएको छ । कोमामा उपचाररत नेपालीको स्वास्थ्य अवस्था र…

Image

शिव ब्रह्मा शिव विष्णु शिव नै महेश्वर । अनादि अनन्त महांकाल उनै विश्वम्भर । भूतप्रेत साथमा लिई भाङ्ग धतुरो खाने खरानी घसि बाघको छाला बेर्छन् दिगम्बर । कालकुट विष निलेर प्राणीलाई बचाए उग्र हुँदा अनेक रुप विरभद्र भयकंर । त्रिलोकका अधिपति सृष्टि र संहारकर्ता भक्ति गर्छन् उनैको देवता राक्षस र…

Image

यता ! मिठा भाषण छाटेर जनता भुलाउदैछौ अझै पनि उता ! मेरो देश डिभीको लाईनमा उभिएर पि आर को सपनामा गुँड लगाई कोरल्दैछ ओथारोमा सन्तानहरु उडाएर वयस्क युवाहरु कोरीयामा खोरिया खन्दैछ जापानका मेट्रोमा निन्द्राले च्यापेर बिर्सिदैछ गन्तव्य अष्ट्रेलियाका प्लेटफर्ममा रात काटेर हेर्दैछ अनिदो विहान अरबका खाडीको कुरै नगर बालुवामा पिल्सिएर…

Image

चालू आर्थिक वर्षको ७ महिना (साउन–माघ) मा नेपालको निर्यात बृद्धिदर ७.६ प्रतिशतमा सिमित भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा कुल निर्यात ७.६ प्रतिशतले वृद्धि भई कुल ६९ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो । जब कि अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले…

Image

मुक्तक १) के भयो भएर हामी काली मनै त हो । नभने पनि बेलाबेला जाली मनै‌ त हो । रूपमै के लाग्छौ पछि धोका हुन सक्छ सक्छौ सिउँदो भर्न छ खाली मनै त हो । २) जानिजानी नगर आनाकानी मेरो अगाडि । नभन सामुन्ने आई छु दानी मेरो अगाडि ।…

Image

नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…

Image

मुक्तक १. जसोतसो जिन्दगानी जाला भन्नुहुन्थ्यो बा । धुजा धुजा पर्छ तेरो पैताला भन्नुहुन्थ्यो बा ।। याद आउँछ बाबाको अन्तिम बोलिवचनको । यस्ले खै कसरी गरिखाला भन्नुहुन्थ्यो बा ।। २. धर्म भुलेर मान्छेले पाप बोलि रहन्छ । भईरहेको सम्बन्धलाई बिथोलि रहन्छ ।। आखिर के पाउनुको लागि यो सब । अनावश्यक…

Image

नसोध्नु होस् म वैरागी भएको रहस्यमय कुरा, कसरी दिउँ उत्तर? जिवनबाटै वितृष्णा जागेको बेला। मेरा पनि आशाहरु होलान् नि झोलीभरि, मन छैन र प्रफुल्लित भएर आफ्नो परिचय दिने? तर म मात्र पलाँसको फूल......। भगवानको एक सुन्दर सृष्टि नै हुँ म पनि, के मलाई रमाउने रहर थिएन होला र? तर म…

Image

हामी भयौँ यो देशमा दुधकै साक्षी बन्नेहरु आफ्नै घरको चुल्हो चौको बिरालो भै खन्नेहरु । जीउ ज्यान धितो राखी मारी मरी कमाएर , घोडा गाडी घर महल नोटका बिटा गन्नेहरू । सोझा सिधा जनतालाई बाप बैरी भैरहेछन् , दल नेता कार्यकर्ता आफन्त नै भन्नेहरु । टहल आचार्य कालिञ्चोक ८ सुनखानी…

Image

तितोपाटी- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली कामदार रोजगारीका लागि इजरायल जाने प्रक्रिया छिटो शुरु गराउन नेपालका लागि इजरायली राजदूत हनान गोडेरलाई आग्रह गरेका छन् । नेपालका लागि राजदूतको दोस्रो कार्यकाल नियुक्त भएका गोडेरले अध्यक्ष तिमिल्सिनाको सिंहदरबारस्थित कार्यकक्षमा सोमबार शिष्टाचार भेट गरेका थिए । भेटमा अध्यक्ष तिमिल्सिनाले उक्त आग्रह गरेका हुन्…