Wednesday 24th April 2024

कालिकोटका सर्पराजले कुवेतमा झुन्डिएर आत्महत्या गरे


हरी कृष्ण न्यौपाने-कालिकोट घर भई करिब २ बर्ष देखी कुवेतमा कार्यरत सर्पराज कार्किले झुन्डिएर आत्महत्या गरेका छन। उनले ३० मार्च, मंगलबार, २०२१का दिन कम्पनीकै आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेका हुन।

नेपाली राजादूतावास कुवेतका द्वितीय सचिब श्रिकृष्ण सिलवालले कार्किको मृत्‍युको बारेमा प्रारम्भिक जानकारी आएको बताए।सिलवालले थपे” मृतक कार्कीको काम्पनी र परिवार संग समन्वय गर्दै कानुनी प्रकृयामा दूतावास लागी सकेको छ।”

राहदानी नं- ०८५२८६६८ का २८ बर्षिय कार्कीले आत्महत्या गर्नुको कारण भने खुलेको छैन।


सम्बन्धित शीर्षकहरु

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

एजेन्सि-दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ । सरकारले प्रभावित क्षेत्रमा मंगलबार र…

प्रतिकृयाहरू
...