Friday 11th September 2026
रोजगार
Image

तोयानाथ उपेक्षित - रबी लामीछाने, पुडासैनी आत्माहत्या प्रकरणमा दोषी छन की छैनन भन्ने कुरा अव अदालतको हातमा पुगिसेकेको अवस्था छ । पुडासैनी को आत्माहत्या की हत्या भन्ने विषय विषयान्तरणको अवस्थामा जादैछ । मृत्युकालिन अभिव्याक्तिलाई अन्तिम सत्य बनाउन खोज्ने अन्तिम प्रयासले हत्याको आशंका र अनुसन्धानलाई ओझेल बनाउदैछ । यसैबीच रबीले कमाएको…

Image

जवानीको मोलमोलाइ पनि कति हदसम्म छ भन्ने कुराको मुल्यांकन गर्न गाह्रो छ । माया प्रेम बिबाह भन्ने  कुरा आत्मिय मिलन र समर्पणबाट मात्र सम्भव हुन्छ । तिलक भण्डारी (कमल) - नेपालीहरुको बाध्यता हो, प्रदेश रहर होइन । वर्तमान परिवेशमा बेरोजगारी भइ प्रवास लाग्नेको बिमानस्थलमा घुइँचो थामिसक्नु छैन । प्रवास आइसके…

Image

तितोपाटी-वैदेशिक रोजगारीको नाममा पछिल्लो समय ‘आफ्नैले ठग्ने’ प्रवृत्ति देखिन थालेको छ। आर्थिक वर्ष २०७५÷७६ मा वैदेशिक रोजगारीका क्रममा ठगीमा परेको भन्दै करिब दुई हजार उजुरी दर्ता भएका छन्। त्यसमध्ये अधिकांश उजुरी आफ्नै निकटबाट ठगिएको भनी परेको देखिन्छ। यसरी ठग्नेमा बाल्यकालका साथीदेखि छिमेकीसम्मका व्यक्ति रहने गरेका छन्। त्यति मात्र होइन, ‘मर्दा…

Image

तितोपाटी- नेपाली प्रबासी ट्याक्सी ब्यबसायी संघ ,कुवेत द्वारा मृगौला पीडित उर्मिला तामाङ लाई एक लाख बाह्र हजार रुपयाको आर्थिक सहयोग प्रदान गरेको छ। रामेछाप जिल्ला ,वडा नम्बर ७ स्थित लखनपुर निबासी उर्मिलाको दुवै मृगौला फेल भएपछि उपचारमा समस्या परेको थियो। सोहि कुरालाई मध्यनजर गर्दै, कुवेत बाट नेपाली प्रवासी ट्याक्सी ब्यबसायी…

Image

तितोपाटी- लुम्बिनी समाज नेपाल कुवेतको चौथो अधिवेशन हिजो शुक्रवारका दिन कुवेतको जिलिब स्थित पपिंस हलमा सम्पन्न भएको छ । त्यस्तै अधिवेशनले अध्यक्षमा रमेश पालपाली लाई सर्वसहमत चुनेको छ। प्रमुख अथिती बिषेस अथितीहरूको संयुक्त हस्तबहालिमा दीप प्रजलन तथा राष्ट्रिय गीत गाएर कार्यक्रमको सुभारम्भ गरिएको थियो। अधिवेशनमा प्रमुख अतिथी नेपाली दूतावास कुबेतका…

Image

तितोपाटी- अब एकै परिवारका सदस्यले एकभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने भएका छन् ।एकाघर सगोलका परिवारको सेयर रहेको एकभन्दा बढी म्यानपावर कम्पनी अब अनिवार्य रूपमा गाभिनुपर्ने भएको छ । एकाघर सगोलका सदस्यको दुईभन्दा बढी सेयर भएको संस्थालाई सरकारले इजाजत नदिने भएपछि यस्ताम्यानपावर अनिवार्य एक अर्कामा गाभिनु (मर्ज) हुनुपर्ने भएको…

Image

तितोपाटी- रोजगारीका लागि तयार युवा मध्ये अहिले पनि धेरैको रोजाई वैदेशिक रोजगारी हुने गरेको छ । विगत लामो समयदेखि स्वदेशमा रोजगारीका अवसरमा आएको कमीका कारण वैदेशिक रोजगारी नेपाली युवाको वाध्यताको रोजाई बनिरहेको छ । तर नेपाली समाजमा नै केहि त्यस्ता युवा भेटिन्छन् जो वैदेशिक रोजगारमा गएर भने अनुसार कमाउन नसकेर…

Image

तितोपाटी- कुबेत पुगेको ४५ दिनमै ज्यान गुमाएका पाल्पाका याम बहादुर गाहाको परिवारलाई माथागढी गाँउपालिकाले नि:शुल्क बिमा र छोराको पढाइमा सहयोग गर्ने भएको छ । माथागढी ५ हात्तीलुङका ३५ वर्षीय गाहाको यही साउन १५ गते कम्पनीमा काम गरिरहेको बेला मरुभूमिको ढिस्कोले पुरिएर ज्यान गएको स्थानीयले जनाएका छन् । याम बहादुरकी श्रीमती…

Image

तितोपाटी- वैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका पाल्पा मागागढी गाउँपालिका–५ हात्तीलुङ्का यामबहादुर गाहाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा र शिक्षा प्रदान गरिएको छ । परिवारको अवस्था नाजुक रहेको र धन कमाउन पुगेका युवाको मरुभूमिमै मृत्यु भएपछि गाउँपालिकाले रु एक लाख बराबरको स्वास्थ्य बिमा र छोराको स्नातक तहसम्म पढाइ खर्च सहयोग गर्ने निर्णय…

Image

तितोपाटी- सरकारले नेपाली कामदारलाई व्यवस्थित रुपमा ओमन पठाउने तयारी थालेको छ । त्यसका लागि भदौमा दुई देशबीच श्रम सम्झौतापत्रमा हस्ताक्षर हुने तय भएको छ । श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेकोले अब हस्ताक्षर हुन मात्र बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।…