Monday 4th May 2026
रोजगार
Image

##मुक्तक## आज मात्र हैन हरेक दिन रात भएको छ। यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ। किन बुझ्दैन अझै सम्म पनि य‍ो समाजले चोखो मायाको तगारो नै जात भएको छ। (१) हारी सके यो दुनिया पक्षपाती बाट। दुःखेको छ मन मुटु हिजो राति बाट। जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए उही…

Image

गजल मुतकारिब मुसम्मन सालिम १२२ १२२ १२२ १२२ खडेरीको पानी पिलायौ तिमीले । अनौठो जवानी पिलायौ तिमीले ।। समस्या परेको समाधान जस्तै हुँदा झन् सिरानी पिलायौ तिमीले ।। चमेली र बेली गए साथ छोडी बिगारेर बानी पिलायौ तिमीले ।। गरेको छु मैले हिजो आज थोरै बोतलमा लगानी पिलायौ तिमीले ।।…

Image

तितोपाटी- गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापा, कोषाध्यक्ष विक्रमजङकुँवर र मनोनित सदस्य विशाल आचार्यले मिलन रेग्मी र रोशन उप्रेतीमाथि साङ्घातिक आक्रमण गरेका छन् । आइतबार उनीहरुले सिन्त्रामा रहेको एक नेपाली रेष्टुरेन्टमा साथीभाइ बसेर नेपाली परिकार खाइरहेको बेला रेग्मी र उप्रेतीलाई आक्रमणगरेका हुन् ।थापाले केही…

Image

सत्य घटना -राम भण्डारी सन्तानको भबिष्य अनि मिठा सपना साँचेर मनभरी । मान्यजन, साथीसंगी, देवी-देउराली बिदा लिएँ गाउँ भरि ।। मन बाँधेर देश अनि साथहरु तोड्दै सुनौलो सपना साथमा । आशिर्बाद बाबाको, न्यानो हात आमाको राख्दै माथमा ।। लागें म परदेश अनगिन्ती मेरा चाहनालाइ गर्न पुरा । मेरा बाबा-अामाका पनि,बाँकी…

Image

तोयानाथ उपेक्षित, कुवेतको एक सेल्टरमा रहेका सयौ नेपाली श्रमिकहरुले हिजो साँझ नेपाल सरकार र नेपाली राजद"तावास कुवेतका विरुद्धमा नाराबाजी गरेका छन । उनीहरुले एम्नेष्टिको फाईदा उठाउन भन्दै कुवेत सरकारका सेल्टरमा रजिष्ट्रेशन भएर बसेको ४३ औ दिनमा विद्रोह गरेका हुन । नेपाल सरकार र राजदूतावास कुवेतले समेत चाडै नेपाल पठाउने भनिएका…

Image

तोयानाथ उपेक्षित, बाबुरामको पक्षमा बोल्ने भन्दा कयौ गुणा उनलाई गाली गर्नेहरु छन् । नहुन पनि कसरी उनले अघि पछि लगाएका मानिसहरुलाई जताततै छाडेर उनी अभिछिन्न पार्टी परिर्वतन र गठबन्धनको यात्रामा निस्केको लामै समय भयो । उनको यो अनन्त यात्रा ब्रमाण्डमा बाटो विराएर हुईकिएको छुद्र ग्रहको जस्तो देखिन्छ । सन १९९६…

Image

के गर्यो? -राम भण्डारी मुटु थर्काउने,छिन्-छिन् मै कोहोलो,धर्ती हल्लाउने गरी । जान्थे-आउँथे पहाड छिचोल्दै छितिज पारीनिर्धक्क चरा सरी ।। कहाँ गयो सब यो हामी बिच खालि यादमात्रै रहिरह्यो । बर्षाको भेल झैं आइरहने आज कल्पना मै बगिरह्यो ।। नामै लिन मन छैन यो बर्बादीको,हेर्दाहेर्दै बिमानघाट सुनसान छ । हूलका हूल,…

Image

गजल -तारा अर्याल ओइलिएको फुल सरि झर्नु छ एक दिन । थाहा छैन कहिले हो तर मर्नु छ एक दिन ।। जन्म दिने बुवा आमा आफ्ना आफन्तहरु नचाहेर पनि छाडी टाढा सर्नु छ एक दिन ।। माया प्रेमको जाल झेलमा जेलिन पुगेको जीवन सकिने एक जंघार तर्नु छ एक दिन…

Image

महामारी बिरूद्ध लडाैं -राम भण्डारी हामीलाई यो धङ्धङीले कहिले छोड्ला गुन्जिएको एउटै धुन । टिभी, रेडियो, पत्रिका, रिङ्टोन मोबाइलमा बजिरहन्छ पुन: ।। घर घरमा यस्कै चर्चा,वाक्क लाग्छ,वरिपरि घेरिए झैं लाग्छ । छिमेकीले बोलाए "सर के छ आरामै" ? सोधेजस्तो लाग्छ ।। मैंले भने "कोरोनाको" ? फेरि मन चस्स भएझैं लाग्छ…

Image

गजल -राम भण्डारी सडक भरि गाडीहरुको निकै बढ्दो लाम छ । सुरक्षा बिन्दुमा अलि कडाइले गर्दा जाम छ ।। लाग्दथ्यो मनमा केहि पनि डर छैन कसैलाइ दौडिरहेछन् हत्तारमा जस्तै जरुरी काम छ ।। सकिएछ कि जस्तो छ कोभिडको माहामारी जस्तै ठुलो झरि पछिको न्यानो घाम छ ।। फुर्ति गर्छन समाजमा…