Saturday 3rd October 2026
रोजगार
Image

विश्वव्यापी महामारीका कारण संसारभरि रोजगारी गुमेको छ । नेपालभित्रै र देशबाहिर काम गरिरहेका लाखौँ युवा बेरोजगार बनेका छन् । यसले सम्पूर्ण श्रमबजार र श्रमशक्तिलाई संकटमा धकेलेको छ नै, भोलिका दिनमा रोजगारीको आयाममै यसले ठूलो परिवर्तन ल्याउने सम्भावना छ । संकटको व्यवस्थापन गर्नुपर्ने वेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भने आन्तरिक विवादमा…

Image

तितोपाटी - कुवेतमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । तितोपाटी डट कम लाइ ढिलो गरि प्राप्त जानकारी अनुसार कुवेतमा ट्याक्सी ब्यावसायीको रूपमा कार्यरत छबिलाल पाण्डेको कोरोनाको कारण मृत्यु भएको हो । यस अघि नै ३ जना नेपालीहरूले कोरोनाको कारण ज्यान गुमाइसकेको मध्यपुर्वको राम्रो रोजगार गन्तब्य मानिएको…

Image

केही मुक्तकहरू १ अस्ति मात्रै छिमेकबाट कलह आयो रे । एकपछि अर्को घटनाले पलट खायो रे । नेपालीको दुर्भाग्य वा नियतिको नियत सुन्दैछु फेरि गाउँ गाउँमा सलह आयो रे । २ हिजोआज बजारमा कोरोना जन्तर आयो रे । चाईना बाटै उत्कृष्ट चाईनिज मन्तर आयो रे । भन्नुहोस् न कमरेड कोरोना…

Image

तितोपाटी - नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गइ स्वदेश फर्किन नपाएर अलपत्र परेकाहरु मध्ये श्रम स्विकृति लिइ हदम्याद भित्र बिचल्लीमा परेकाले मात्रै सरकारी खर्चमा स्वदेश फर्कन पाउने कार्यविधि तयार गरी मन्त्री परिषदमा पेश गरेको छ मन्त्रिपरिषद बैठकबाट सो कार्यविधि पारीत भएमा अव सरकारी खर्चमा नै…

Image

गजल मान्छे हेर्दा सानो सानो,माया लाउने कुरा गर्छौ । एकोहोरो माया लाए,चोटै चोटको घानमा पर्छौ।। बैंस तिम्रो अल्लारे छ, बिचार गरि अघि बढ ख्याल गरेनौ भने कान्छा माथिदेखी तल झर्छौ । हुँदैन भर यो शहरको , हुदैन भर यी मान्छेको तिमी भने यी दुईसंग, हात मिलाउन अघि सर्छौ । विदेशको…

Image

केहि मुक्तकहरू प्रेमको आलाप मा प्रेमालाप बन्छ । बिछोडको पिडामा प्रेम पाप बन्छ । यहाँ मुल्य थाहा भएन भने प्रेमको अमुल्य चोखो प्रेम अभिशाप बन्छ । १ कहिले तृप्त हुँदैन लागेर धनको पछि । किन कोहि लाग्दैन दुःखी मनको पछि । बँचेको के हुन्छ र दुःखी मनहरु सँग निराशा ले…

Image

गजल सोच्थें, सरकार जनताको उद्दार गर्दैछ । गलत रैछु म उ त यहाँ ब्यापार गर्दैछ ।। लाग्ने भन्दा दोब्बर तेब्बर भाडा लिइ कमिसनको खेल आफै सरकार गर्दैछ । हुँदा हुँदा राजनीति, लास माथि पनि हदै नाघेर सत्ताधारी ब्यबहार गर्दैछ ।। वजन नभएका गफ उखान टुक्का गर्दै बहुमतको सरकारले भ्रष्टचार गर्दैछ…

Image

"अस्ताए राजु" स्कूल जाने बेलामा भनौं किशोरावस्थामै नै समस्याको पहाडले थिचेपछि तिर्खाएको काकाकूल जस्तै रोजीरोटीको खोजीमा आफ्नो देशको सिमाना नाघेर परदेश हान्निएका हुन राजु सदा । कोरोना कहरले भयाक्रान्ता भएपछि श्रम किनबेच पनि ठप्प भएपछि जीवन मरणको दाेसाँधमा अाँखामा सिङ्गो देश सजाएर जन्मभूमिको असीमित माया अदपमा राखेर घर परिवारको याद…

Image

गजल जिवन फूल जस्तै बगैंचामा‌ फूलाउनु पर्छ । सुनौला धानका बाला झैं झुलाउनु पर्छ ।। के नै छ र मरेपछि लैजान पाउने साथमा बन्द मनका ढोकाहरु अब खुलाउनु पर्छ ।। खुलेको निलो आकाश झैं तन मन बाटै जति छन् पिडा मनमा सबै भुलाउनु पर्छ ।। केहि गर्ने जोस अनि जाँगर…

Image

गजल यो बेला सबैभन्दा राम्रो एकान्त हुनेछ । भनेको मानाैं नत्र दुःखद् देहान्त हुनेछ ।। घर बाहिर निस्काैँ त्यतिबेला मात्र हामी जतिबेला कोरोनाको कहर शान्त हुनेछ ।। हामी नेपाली मर्नेछाैँ उपचार नपाएर भाइरस पुष्टि चाहिँ मरणाेपरान्त हुनेछ ।। अाफ्नैले छुनेछैनन् कस्तो विडम्बना सोचाैँ त यो मरण कति दुःखान्त हुनेछ ।।