~रामायण एक दर्शन~ *************** छन्द: शार्दूलविकृडित खोतल्दा इतिहास भानु भनिने मिल्नेछ नामै पनि। चम्किन्छन नभमा अनेक रुपमा गम्किन्छ छाती पनि।१ । जन्मेको भनिने पहाड तिरको रम्घा चुँदी गाउँमा । घाँसीले छ त्यहीँ खनेर गहिरो छाडी गएको कुवा।२। बाजेले उनको पढाइ घरमा सम्पन्न गर्दा भया। बाजेको उपदेश पाईकन ती आदर्श बाँड्न्या…
~बधूशिक्षा भानुभक्तको ~ छन्द: तोटक IIS IIS IIS IIS सलगा सलगा सलगा सलगा अति सुन्दर शान्त महान तिमी । कति सज्जनको मन भित्र तिमी । १ । कविका बनका कविता सरिता । बिचमा नडुबी नहुने अब ता । २ । नबसी घरमा त गजाधरको । अलि पल्तिरको घरमा किन हो…
गजल भानु बन्न सजिलो छ भानुभक्त हुने को ? लोकको हित निम्ति यहाँ आसक्त हुने को ? साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ? मोतीले दिए भानुलाई आदिकवि उपमा भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ? अनुसरण घाँसीका सुन्दर सरल बिचार बुझेर…
गजल दुनियाँलाई सतायो कोरोनाको यातनाले पनि । चिन्ता झन बढायो आफ्नाकाे सम्झनाले पनि ।। बिश्व नै महामारीको चपेटामा परेको छ अहिले कस्तो धर्म संकट ल्यायो यो बिडम्बनाले पनि ।। भोलि कस्तो अवस्था आउला मलाई थाहा छैन दैनिक मुटुमा चस्काउछ यिनै कल्पनाले पनि ।। एक ब्यक्ति बाट अर्को ब्यक्तिमा पो सर्छ…
३२ जेठदेखि सुरु पहिलो चरणको उद्धार सकिँदासम्म पनि बेखर्ची श्रमिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरी निशुल्क उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेश पालना भएन विदेशमा अलपत्र परेका नेपालीलाई हवाइमार्गबाट नेपाल ल्याउन ३२ जेठबाट शुरु पहिलो चरणको उद्धारमार्फत २५ देशबाट २७ हजार ७ सय ८० जनाको उद्धार गरिएको छ ।…
केहि चोटिला मुक्तकहरू (१) ठगीको धन मुरी भन्दा दुःखको मानु बेस । दुःखी मनलाई ठग्नु भन्दा मागेर खानु बेस । कहिले पो आउँछ होला बुद्धि तिमीहरुको समाजमा ईज्जत ठूलो बरु फूर्ति सानु बेस । (२) सफा स्वच्छ तिम्रो मुटुभरी घृणा जाग्छ किन । निस्कलंक चाँदमापनि कतैकतै दाग छ किन ।…
भानु चम्किला तारा ************************** नेपाली लोक छन्द: झ्याउरे ********************** नेपाली सबै झुकायौँ शिर भानुको श्रध्दामा । चम्किलो तारा साहित्य आकाश नेपाल भरिमा । १ । रम्घाको जन्म आचार्य कुल भानुले पाएका । घाँसीले अर्ती दियो र मात्र कविता आएका । २ । मिलेको मुहार त्यो बिर्के टोपी शिरमा सुहायो ।…
भानु चम्किला तारा ************************** नेपाली लोक छन्द: झ्याउरे ********************** नेपाली सबै झुकायौँ शिर भानुको श्रध्दामा । चम्किलो तारा साहित्य आकाश नेपाल भरिमा । १ । रम्घाको जन्म आचार्य कुल भानुले पाएका । घाँसीले अर्ती दियो र मात्र कविता आएका । २ । मिलेको मुहार त्यो बिर्के टोपी शिरमा सुहायो ।…
महत्व शिलाको ************* सम्बन्ध अति पुरानो पर्यो मान्छे र शिलाको । यसकै बखान गरौँ कि भनी कविता मिलाको । १ । आदिम काल ओढार बस्दा शिलाको चिनजानी । शिलामै सुत्ने शिला नै ओढ्ने शिलाकै सिरानी । २। जनावर मार्न हतियार बन्यो शिलाको धारिलो । काठको टुप्पो त्यो चुच्चे ढुङ्गो देखियो…
आजको जिन्दगानी माया हुन्छ मीठो बोली सधै कुरा हुन्छ । उनको र मेरो बराबर खुशी पुरा हुन्छ ।। घरी घरी हुन्छ छट्पटी घरी घरी प्यास । अझै माया गरे हुन्थ्यो भन्ने लाग्छ आश ।। सधैंजसो व्यस्त उनी घरको कामले गर्दा हेराहेर हाम्रो हुने गर्छ बेला मौका पर्दा ।। उनी सानू…
![]()