Thursday 10th September 2026

दुइ मुक्तक -राम भण्डारी


दुइ मुक्तक


यसैले घर-घरमा लफडा हुन्छ ।
यसकै सानो निहुँमा झगडा हुन्छ ।
किनहोला आजभोलि समाजमा
नाता भन्दा पैसा नै तगडा हुन्छ ।


असक्त भैसकें र पनि सबैको हाईहाई छु ।
आफ्नै बिष्लेषण म प्राणी मध्येको गाई छु ।
के भयो र कुकुर भुक्छ हात्ती लस्किदै गर्छ
अटेरी,जिद्दी अनि आजभोली दुई तिहाई छु ।

-राम भण्डारी
सिन्धुपाल्चोक
हाल – काठमाडाैं


सम्बन्धित शीर्षकहरु

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

प्रतिकृयाहरू
...