Monday 21st September 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको लागि पाकिस्तानमा प्रचार प्रसार अभियान शुरु भएको छ । यस अभियानसँगै देशमा हिंसा भड्किने त्रासबीच बुधबार यस्तै हिंसात्मक आक्रमण भएको र त्यसमा परी कैयौँ नागरिकको ज्यान गएको समाचार प्राप्त भएको छ । पाकिस्तानको निर्वाचन आयोगले प्रचारप्रसार शुरु भएको जनाएको छ र सेनालाई…

Image

तितोपाटी - उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ। थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ। आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको…

Image

तितोपाटी - चरम अार्थिक संकटबाट गुज्ररहेकाे भेनेजुयेलामा यस युगमा पनि ‘वस्तु विनिमिय’ प्रणाली कायम छ । ल्याटिन अमेरिकी मुलुक भेनेजुएला कुनै बेला धनी देश मध्येमा पर्थ्याे । तर हाल एक लिटर दूध किन्न नै १ लाख रूपैयाँसम्म पर्न थालेकाे छ । यसरी महंगीले सीमा नाघेपछि यहाँ पैसाकाे सट्टा वस्तु विनिमय फस्टाएकाे…

Image

तितोपाटी - थाइल्याण्डमा गुफामा थुनिएका एक जना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीहरु मध्ये ४ जना बालकलाई सोमबार बाहिर निकालिएको छ । आइतबार र सोमबार गरी अहिलेसम्म ८ जना विद्यार्थीलाई उद्धार गरिएको छ । थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा झण्डै दुई हप्ता अगाडी थुनिएकाहरुलाई बाहिर निकाल्ने क्रम आइतबार बिहानबाट सुरु भएको…

Image

उत्तरपश्चिमी टर्कीमा आइतबार बिहान एक यात्रुवाहक रेल दुर्घटना हुदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको समाचार छ । यात्रुवाहक रेलका डिब्बाहरु पटरीबाट छुट्टिएपछि भएको यस दुर्घटनामा अन्य रेलमा रहेका सयौँ यात्रु घाइते भएका छन् । भारी वर्षाको कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो रेलमा ३६० भन्दा बढी यात्रु सवार…

Image

तितोपाटी - थाइल्याण्डमा आएको बाढीपछि विगत १५ दिनभन्दा बढी गुफामा फसेका १२ जना बालकहरू तथा उनीहरूका खेल प्रशिक्षकमध्ये ४ जनाको सकुशल उद्धार गरिएको अधिकारीले बताएका छन्। बालकहरूलार्इ अक्सिजन ट्याङ्क र अनुहार छोप्ने मास्कजस्ता उपकरण प्रयोग गरेर उद्दार गरिएको हो । शुरूमा दुई बालक चार किलोमिटर लामो गुफालाई छिचोल्दै उद्धारकर्ताको सहयोगमा बाहिर आएका…

Image

तितोपाटी - पश्चिम क्षेत्रमा भएकाे रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भने अन्य ७० भन्दा बढी घाइते भएका छन् । टर्कीको सरकारी टेलिभिजन च्यानलका अनुसार बुल्गेरियाको सीमाना नजिकै कापिकुल सहरबाट इस्तानबुलतर्फ गइरहेको रेल दुर्घटना भएको हो । रेलको ६ वटा डिब्बा लिकबाट उछिट्टिएको उक्त टेलिभिजनले जनाएको छ ।…

Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण  अाएकाे बाढीमा परी  मृत्यु हुनेहरूकाे संख्या करिब १०० पुगेकाे  जापानी अधिकारीहरूले पुष्टि गरेका छन्। जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण करिब १०० जनाको ज्यान गएको बताएको छ। केही दिन यताको अविरल बाढी र त्यसका कारण…

Image

तितोपाटी - पश्चिमी जापानको विभिन्न क्षेत्रहरुमा निरन्तर भैरहेको बर्षाका कारण आएको बाढि र पहिरोमा परि आइतवार विहान ९ बजेसम्म कम्तिमा ५२ जनाले ज्यान गुमाएका छन् । पहिरो तथा खोलामा पानीको उच्च बहावका कारण अन्य ४४ जनाभन्दा बढि हराइरहेको र भेटिएका ६ जनाको अवस्था गम्भिर रहेको एनएचके अनलाइनले जनाएको छ । मृतकहरुमध्ये…

Image

तितोपाटी - जापानको पश्चिमी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ५० भन्दा बढी मानिस हराइरहेका छन् । जापानी अधिकारीका अनुसार मृत्यु हुनेहरु अधिकांश हिरोसिमा क्षेत्रका छन् । उक्त क्षेत्रमा गत बिहीबारदेखिको बाढीका कारण सयौं घरहरु ध्वस्त भएका छन् । अधिकारीहरुले करिब १५…