Tuesday 20th October 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - मलेसियाको नयाँ राजामा सुल्तान अब्दुल्लाह चयन भएका छन् । उनी पहाङ राज्यका सुल्तान हुन् । यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले गत जनवरी ६ मा राजगद्दी त्याग गरेका थिए । उनी केलन्तान राज्यबाट राजा भएका थिए । मलेसियामा ९ वटा राज्यका वंशाणुगत शासकमध्येबाट हरेक ५ वर्षका लागि पालैपालो देशको राजा बनाउने संवैधानिक प्रावधान छ । आलंकारिक…

Image

तितोपाटी - इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५९ पुगेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियाको दक्षिणी द्वीप सुलावेसीमा भीषण वर्षापछि आएको बाढीपहिरोको कारण सयौं मानिस विस्थापित भएका छन् । हजारौं घरबारविहीन छन् । अधिकारीहरुका अनुसार बाढीपहिरोपछि २५ भन्दा बढी मानिस बेपत्ता छन् । सुलावेसी द्वीपका प्रकोप नियन्त्रण विभाग…

Image

तितोपाटी - थाइल्यान्डमा सैन्य शासनको ५ वर्षपछि आगामी मार्च २४ मा आम निर्वाचन हुने भएको छ। थाई राजा महाबजिरिलंकर्णले सन् २०१९ भित्र आमनिर्वाचन गर्ने शाही घोषणा गरेको केही घण्टामै निर्वाचन आयोगले बुधबार निर्वाचन मिति घोषणा गरेको हो । निर्वाचन आयोगका प्रमुख इत्तिपर्न बूनप्राचोङले बुधबार अपराह्न भएको बैठकमा आगामी मार्च २४ का दिन…

Image

तितोपाटी - क्रिमियाको तटीय क्षेत्रमा ग्यास टयांकर बोकेको पानीजहाजमा आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ५ जना हराइरहेको अधिकारीहरुले जनाएका छन् । तान्जानियाको झण्डासहितको ग्यास टयांकरयुक्त पानीजहाज ब्ल्याक सीमा दुर्घटनामा परेको हो । रूसी अधिकारीले १४ जनालाई उद्धार गरेको जनाएका छन् । बेपत्ता ५ जनाको खोजी भइरहेको बताइएको थियो…

Image

तितोपाटी - चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको हो । केन्द्रका अनुसार उक्त भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रवेश गरेको छ । उक्त भूउपग्रह चाङ गुआङ सेटेलाइट टेक्नोलोजी कम्पनीले निर्माण गरेको हो । उक्त भूउपग्रहको माध्यमबाट रिमोट…

Image

तितोपाटी - अफगानिस्तानको मैदान वार्दक प्रान्तमा तालिवान विद्रोहीको आक्रमणमा सयभन्दा बढी सुरक्षाकर्मी मारिएका छन् । रक्षा मन्त्रालयका एक अधिकारीका अनुसार सोमबार सैनिक तामिम केन्द्रमा तालिवान विद्रोहीले आक्रमण गरेका हुन् । मन्त्रलायका अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सैनिक तालिम केन्द्रमा गरिएको आक्रमणमा हामीले १२६ को ज्यान गएको सूचना पाएका छौं ।’ अधिकारीका अनुसार आक्रमणकारीले सैनिक…

Image

तितोपाटी - अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन। अमेरिकाको अन्त्यधिक जनसंख्या भएको क्यालिफोर्निया राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन्। उनी भारतीय तामिल समुदायकी छोरी…

Image

तितोपाटी - अफगानिस्तानमा सोमबारको तालिबानी हमलामा परी कम्तिमा ४५ जनाको ज्यान गएको अधिकारीहरुले वताएका छन्। अफगानिस्तानको पूर्वी प्रान्तस्थित सैनिक क्याम्प नजिकै भएको उक्त हमलामा मृत्यु हुनेहरुमा अधिकांश सैनिक जवान रहेको उनीहरुले पुष्टि गरेका छन्। मृत्यु हुनेहरुको संख्या बढ्दै गएकोले यहाँको स्थिति चिन्ताजनक र डरलाग्दो रहेको मेडन वर्दक प्रान्तका काउन्सील सदस्य खवानिन् सुल्तानले…

Image

तितोपाटी - बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायित्व अभियानले गरेको छ । 'पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,'…

Image

तितोपाटी - चीनको अर्थतन्त्रको वृद्धि सन् २०१८ मा झण्डै तीन दशक यताकै सबैभन्दा न्यून भएको यहाँ सार्वजनिक गरिएको चीनको आधिकारिक तथ्याङ्कमा उल्लेख छ। ऋणको ठूलो बोझ र अमेरिकासँगको व्यापार युद्धका कारण चीनको आर्थिक वृद्धिदरमा नकारात्मक असर परेको हो।राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले गत वर्ष सन् २०१८ मा आर्थिक वृद्धिदर ६.८ प्रतिशत…