Friday 24th April 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - भारतका केन्द्रीय गृहमन्त्री अमित शाह कोरोना भाइरस संक्रमित भएका छन् ।आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाे उल्लेख गर्दै उनले चिकित्सकको सल्लाहमा अस्पताल भर्ना हुने तयारी गरेकाे उल्लेख गरेका छन् । उनले आफूसँग सम्पर्कमा आएकालाई आइसोलेसनमा बसेर…

Image

गणेश पाण्डे-जीएनएन-पोर्चुगल- पोर्चुगलको लिरियामा यात्रुवाहक रेलले कारलाई ठक्कर दिदा एकको मृत्यु भएको छ। लिरिया नजिकै गंदारामा शनिवार बेलुका करिब ५ बजेर ३० मिनेट जादा यात्रुवाहक रेल र कार एक आपसमा ठोक्किदा कार हावामा उछालिएको थियो। मृतक करिब ४० बर्षका युवा भएको प्रहरीले जनाएको छ। सो दुर्घटनाका कारण दिनभरी पश्चिम रेल…

Image

जीएनएन— कोरोना (कोभिड-१९) संक्रमणका कारण नेपाल बाहिर अहिलेसम्म १८९ जना नेपालीहरुको ज्यान गएको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ। संघको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नेपाल बाहिर विभिन्न मुलुकहरुमा बसोबास गर्ने १८९ जना र नेपालमा ५६ जना गरी २४५ जना नेपालीहरुको निधन भएको छ। विश्वभर महामारीका रुपमा…

Image

तितोपाटी - भारतको पन्जाबमा केही दिनयता विषाक्त मदिरा सेवन गरेका कारण कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थाले पछि अवैध मदिरा उत्पादन नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले शनिवार १०० ठाउँमा छापा मारेर अवैध रूपमा मदिरा उत्पादन गर्न प्रयोग गरिने सामग्री जफत गर्दै २५…

Image

तितोपाटी - पेरिस सेन्ट जर्मेन (पीएसजी) ले  "फ्रेन्च लिग कप" फुटबलको उपाधि जितेको छ । गए राती भएको फाइनल खेलमा लियोनलाई पेनाल्टी सुटमा ६-५ गोलले पराजत गर्दै पीएसजीले उपाधि कब्जा गरेको हो । निर्धारित समय र थप गरिएको समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टीबाट निर्णय लिइएको थियो ।…

Image

तितोपाटी - विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा जोखिम बढ्दै गएको छ । केहि दिन यता दैनिक रूपमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या बढेर गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

तितोपाटी - केहि दिन यता नेपालमा कोरोना संक्रमित थपिने क्रम बढेको छ । कोरोनाले सबै भन्दा असर काठमाडाैं उपत्यकामा परेको छ । विगत ३ दिनको रेकर्ड हेर्दा राजधानी उपत्यका उच्च जोखिममा देखिएको छ। काठमाडाैं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा…

Image

जीएनएन- अध्ययनको सिलसिलामा गत जनवरीमा धादिङबाट साइप्रस आएकी नेपाली छात्रा रेणुका कोइराला (फेसबुकमा Zoshna Koirala)को साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । २५ जुलाईको राति करिव १ देखि २ बजे काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनीलाई जनरल अस्पताल पुऱ्याउँदा डाक्टरले तत्काल मृत…

Image

हरि कृष्ण न्यौपाने-कुवेत- कोरोना सङ्क्रमणका कारण गल्याङ नगरपालिका-८, स्याङ्जा घर भई साउदी अरबमा लामो समयदेखी कार्यरत पत्रकार रोशन श्रेष्ठको निधन भएको छ। एनए मिडियाका म्यानेजिङ डाइरेक्टरसमेत रहेका श्रेष्ठको साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा आईतबार निधन भएको हो। उनको करिब ३५ दिनदेखि उक्त अस्पतलमा उपचार भईरहेको थियो। लामो समय देखी स्वर्गीय…

Image

तितोपाटी -विश्वव्यापी महामारीको रूपमा सिंगो मानब समुदायलाइ नै चपेटामा पारिरहेको कोभिड-१९ नोवल कोरोना भाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या १८४८३ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमा मा ५३८५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा १०६…