Friday 24th April 2026
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी - विश्वभर शनिबारसम्म एक करोड २५ लाख ५० हजार ६ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार शनिबारसम्म विश्वभरी एक करोड ९५ लाख ४९ हजार नौ सय एक जना संक्रमित भएका छन् ।  निकाे हुने घटाउँदा हाल विश्वभर सक्रिय संक्रमितको संख्या भने…

Image

तितोपाटी - नेपालमा पछिल्लो २४ घण्टामा थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २२५९२ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ६२०६ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोना जितेर घर फर्केका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य…

Image

तितोपाटी - संयुक्त अरब इमिरेट्सको दुबईबाट आएको एअर इन्डिया एक्सप्रेसको बोइङ ७३७ यात्रुवाहक विमान दक्षिण भारतीय राज्य केरलास्थित एउटा विमानस्थलमा अवतरणको समयमा चिप्लिएर दुर्घटनाग्रस्त हुँदा २ जना पाइलट सहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण दुई पटक अवतरणको प्रयास असफल भएको थियो । तेस्रो पटकको प्रयासमा दुर्घटना…

Image

तितोपाटी - कोभिड-१९ को विश्वव्यापी महामारीको कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । केहि दिन यता नियमीत रूपमा कोरोना संक्रमित मरिरहेकोमा हिँजो बिहिबार समेत ५ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने भारतीय सिमामा जोडिएका तराइका जिल्लामा संक्रमणको जोखिम उच्च रहेको छ भने पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ ।…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या बढ्दो क्रममा रहेको छ । राजधानी उपत्यकामा केहि दिन यता बढ्दो क्रममा रहेको कोरोना संक्रमण यथावत नै छ भने पछिल्लो २४ घण्टामा थप ६२ जनामा संक्रमण देखिएको छ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या…

Image

लेबनानको राजधानी बेइरुतमा हिँजो मंगलबार साँझ भएको शक्तिशाली विस्फोटनमा परी कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। त्यहाँ स्थित एउटा गोदाममा राखिएको विष्फोटक पदार्थ एमाेनियम नाइट्रेट को कारण उक्त घटना घटेको बताइएको छ । लेबनानका प्रधानमन्त्री हसन दिआबले उक्त घटनालाइ विपत्तिको…

Image

हरि कृष्ण न्यौपाने- कुवेतमा कोरोना संक्रमणका कारण ८ जना नेपालीको मृत्यु भएको छ।यसरी मृत्यु हुनेमा १ महिला र ७ जना पुरूषहरु रहेका छन। नेपाली राजदूतावास कुवेतका द्वित्तिय सचिब श्रीकृष्ण सिलवालले तितोपाटी डटकम संग भने" बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुवेतमा कोरोना संक्रमणका कारण मृत्यु भएका ८ जनाकै परिवार संग समन्वय…

Image

तितोपाटी - नेपालमा कोभिड-१९ संक्रमण हुनेको संख्या २१ हजार नाघेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएर कुल संक्रमित संख्या २१००९ पुगेको छ भने देश भरका अस्पताल तथा आइसोलेसन सेन्टरमामा ५९२५ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा ६५ जना कोरोना जितेर घर…

Image

तितोपाटी - विश्वभर कोरोना संक्रमणका गम्भीर बिरामीहरूलाइ निको पार्ने सम्भावित उपायको रुपमा पनि लिईएको प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएपछि नेपालमा पनि कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापी पद्दतिबाट शुरू गरिएको छ । यसका लागि नेपाल सरकारले १२ वटा अस्पताललाई कोरोना संक्रमणको गम्भीर बिरामीमा 'प्लाज्मा थेरापी' विधिबाट उपचार गर्न अनुमति दिएपछि त्रिवि…