Sunday 28th December 2025
अन्तर्राष्ट्रिय समाचार
Image

तितोपाटी- म्यानमारमा फेब्रुअरी १ मा सेनाले सत्ता सम्हालेपछि कम्तीमा ५४ मानिस मारिए र एक हजार ७०० भन्दा बढीलाई पक्राउ गरिएको बताइएको छ । बुधबार र बिहीबार मात्र सेनाको गोली लागी दर्जनौं प्रदर्शनकारी मारिएपछि संयुक्त राष्ट्रसंघका अधिकार प्रमुखले बिहीबार सेनालाई प्रदर्शनकारीहरूको हत्या र उनीहरूमाथिको दमन रोक्न आग्रह गरेका छन् । म्यानमारमा…

Image

तीतोपाटी - कोरोना भाईरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने छ। कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका…

Image

तीतोपाटी - म्यान्मारमा बुधवार सैनिक 'कू' विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूमाथि सुरक्षा फाैजले गोली चलाउँदा कम्तीमा ३८ जना मारिएका छन्। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ। गत फेब्रुअरी १ मा सैनिक 'कू' मार्फत नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी…

Image

तितोपाटी- शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका धनाढ्यको बारेमा अध्ययन गर्ने हुरुन ग्लोबल रिच लिस्टले मङ्गलबार सार्वजनिक गरेको सूचीमा चीनमा विगत पाँच वर्षको अवधिमा अर्बपतिको संख्या दोब्बरले बढेको उल्लेख छ । विश्वमै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले…

Image

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय १७ विद्यार्थीलाई अपहरण गरेको छ । अपहरित विद्यार्थीको खोजी भइरहेको त्यहाँको प्रहरीलाई उद्धत गर्दै एएफपीले जनाएको छ । ‘सशस्त्र समूहले एउटा माध्यमिक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरू शुक्रबार समाचार तयार पार्दासम्म सम्पर्कविहीन बनेका छन्’, प्रहरी…

Image

संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा परेका हुन् । स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त रास्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको…

Image

तितोपाटी- अमेरिकाले सिरियास्थित ईरानसमर्थित मिलिसियाहरुको अखडामा आक्रमण गरेको छ । राष्ट्रपति जो बाइडेनको निर्देशनमा हवाई आक्रमण गरिएको पेन्टागनका प्रवक्ता जोन किर्बिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि ईरानले अमेरिकी गठबन्धनका सैनिकहरुलाई लक्षित गरी ईराकमा गरेको आक्रमणको बदलास्वरुप यो हमला गरिएको विज्ञप्तिमा उल्लेख छ । पेन्टागनका अनुसार अमेरिकी फाइटर प्लेनहरुले…

Image

एजेन्सी - चीन सरकारले कोरोना भाइरसविरुद्धका १६ प्रकारका खोपलाई परीक्षणको अनुमति दिएको छ । चीनको नेसनल मेडिकल प्रोडक्स एडमिनिस्ट्रेसनले सो कुराको जानकारी दिएको हो । उक्त निकायले शनिबार दिएको जानकारीअनुसार परीक्षण अनुमति दिइएका खोपमध्ये ६ वटाको परीक्षण अन्तिम चरणमा पुगेको जनाइएको छ । तीमध्ये दुइटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र…

Image

एजेन्सी - प्रजातान्त्रिक गणतन्त्र कंगोमा इटालीका राजदूतको हत्या भएको छ । सोमबार स्थानीय समयानुसार बिहान १० बजेर १५ मिनेटमा भएको एक हमलामा इटालियन राजदूत लुका अटानासियोको मृत्यु भएको हो । हमला लगत्तै अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी पूर्वी कंगोमा संयुक्त राष्ट्रसंघको एउटा टोलीमा सामेल थिए…

Image

तीतोपाटी - नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । नाइजेरियाको राजधानी अबुजामा आइतबार भएको विमान दुर्घटनामा चालक दलका सदस्यसहित ७ सैनिक अधिकारीको मृत्यु भएको नाइजेरियाली सेनाले पुष्टि गरेको छ । यसअघि उड्डयनमन्त्री हदी सिरिकाले विमान दुर्घटनामा परेको पुष्टि गरेका थिए तर उनले पनि विमानमा यात्रारत व्यक्तिको…