Monday 17th June 2024
बैंक/वित्तीय
Image

लुलु हाइपरमार्केटले कुवेतमा १५ औं स्टोर खोलेको छ । लुलुले कुवेतको हवालीमा पछिल्लो हाइपरमार्केट खोलेको हो। लुलु समूहका अध्यक्ष युसुफ अली एमए र अन्य अधिकारीहरूको उपस्थितिमा डा. अली मेर्दी अय्याश अलेनेजी र मरियम इस्माइल जुमाह अल अन्सारीले देशको १५ औं स्टोरको औपचारिक उद्घाटन गरेका थिए। भव्य उद्घाटन समारोहमा युएई, म्यानमार,…

Image

मध्यपुर्वको नं. १ खुद्रा व्यपार समुहलुलु हाइपरमार्केटले विश्व खाद्य महोत्सव सुरु गरेको छ । उक्त महोत्सव २७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म कुवेतमा हाइपरमार्केटका सबै आउटलेटहरूमा चल्नेछ । विश्वभरका खाद्य उत्पादनहरूको साताव्यापी उत्सवको उद्घाटन सेप्टेम्बर २७ मा प्रसिद्ध भारतीय चलचित्र अभिनेत्री राजिशा विजयन र कुवेतकी लोकप्रिय अरबी शेफ मिमी मुराद, लुलु कुवेतका…

Image

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय…

Image

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ्। कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा विक्रीदर ४३१.६६ पैसा कायम भएको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन…

Image

कुवेत - मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलुले कुवेतमा आफ्नो नवीनतम हाइपरमार्केट खोलेको छ । लुलु हाइपरमार्केटले कुवेतको दक्षिण सबाहिया ब्लक - १ मा नयाँ आउटलेटको शुभारम्भ गरेको हो । देशको १४ औं पसलको औपचारिक उद्घाटन अहमद गैड अल एनाइजी, सहायक द्वारा गरिएको थियो । उद्घाटन समारोहमा योजना तथा विकास सर्वोच्च…

Image

एजेन्सी - काठमाणाैं उपत्यका मै ५२ लाख ७५ हजार नेपाली नक्कली रूपैयाँ बरामद भएको छ । बिहिबार काठमाडौँको नागढुंगामा लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ भेटिएको थियो भने फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल…

Image

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी…

Image

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकदर यथावत नै रहेको छ भने, नीतिगत दरमा सामान्य लचकता रहेको छ । ७ प्रतिशत रहँदै आएको नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरिएको छ । हालको बैंकदर ७.५ प्रतिशतको…

Image

प्रधानमन्त्रीको वदनाम गर्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । उनीहरूले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने गरेका थिए। पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका-८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल रहेका छन्। दुवै जनाले प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ तथा अन्य प्रमुख नेताहरूसँग चिनजान रहेको…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ राजस्व अनुसन्धान विभागले गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद भएको छ। विशेष सूचनाका आधारमा विमानस्थलबाट पास भएर बाहिर ल्याइसकिएको सुन बरामद भएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ। अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले सुन नियन्त्रणमा लिएको हो। राजश्व…