Sunday 5th May 2024
विविध
Image

तितोपाटी -  गोरखा नगरपालिका-११ चौध किलोमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । बा३७प ६९०१ नम्बरको मोटरसाइकले ठक्कर दिंदा सिरानचोक गाउँपालिका-४ का ६० बषिर्य हर्क बहादुर लामाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ । मोटरसाइकलको ठक्करबाट घाइते लामाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार राति नै…

Image

तितोपाटी - डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । शैलेश्वरी अस्पतालको से १ च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा आठ वर्षीय इशान कुँवरको मृत्यु भएको हो । इशान शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरका छोरा हुन् । एम्बुलेन्सको ठक्करबाट घाइते बालकको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका…

Image

तितोपाटी - बैतडीमा मेला हेर्ने गएका एक युुवकको भीरबाट खसेर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन्। सिगास गाउँपालिका–३, को भुमिराज मन्दिर डुडैमा लागेको मेला हेर्न गएका सिगास गाउँपालिका–५, का १९ वर्षीय बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हाे। उनीहरु राती अध्यारोमा भाग्ने क्रममा लडेको हुन सक्ने प्रहरी अनुमान…

Image

तितोपाटी - पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिँदा चालक महतो…

Image

तितोपाटी - बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक त्रिपिटक बाचन सुरु भएको छ। धार्मिक वातावरण निर्माण तथा पर्यटन प्रवद्र्धनका लागि त्रिपिटक वाचन गरिएको हो। बुद्ध धर्ममा त्रिपिटक वाचन महत्वपूर्ण मानिन्छ। त्रिपिटक बौद्ध धर्मको मुख्य धर्मग्रन्थ हो। त्रिपिटकका तीनभाग मध्ये महत्वपूर्ण सुत्तहरु मात्रै वाचन हुनेछन्। त्रिपिटकमा अभिधम्मपिटक, सुत्तपिटक र विनयपिटक छन्। बुद्धले ज्ञान प्राप्त…

Image

तितोपाटी - चार दिनअघि जंगलमा मृत भेटिएकी १३ वर्षीया बालिकाको हत्याराको पहिचान भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन गएर नफर्केकी रौतामाई गाउँपालिका ३ लाफागाउँ अमलाकी एल्जीना खड्काको शव अर्धनग्न अवस्थामा भोलिपल्ट आइतबार फेला परेको थियो। उनको बलात्कारपछि हत्या भएको आफन्तको दावी अनुसार घट्नामा संलग्न भएको आशंकामा सोधपुछका लागि पक्राउ ६ किशोरमध्ये २…

Image

तीतोपाटी - खेतीमा काम मिल्यो,सखरखण्ड गोड्ने।कम्पोर्टा भनेपनि खै कता कता।शहर छिर्न थुप्रै लाग्ने,बस देख्नै नपाईने। ससाना रुखहरुको जंगलमा बालुवै बालुवाजस्तो माटो छिचोलेर हिड्न डरलाग्दो छ एक्लै। बस्ने घर सल्लाका बुटामुनी टिनका खिया लागेका थोत्रा कन्टेनरहरु।केही नेपाली केटाहरु,बाँकी बंगाली र ईन्डियनहरु।नेपालमा कन्टेनर देखिएन, बिदेश आएपछी पहिलो पटक कन्टेनरको बसाई हुँदै थियो…

Image

तितोपाटी - उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले सोमबार चारजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तालिम प्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा गएको टोलीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएको हो । स्थानीयबासीले नै बालिकाको हत्यामा यी…

Image

तितोपाटी - जिल्लाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक आज…

Image

तितोपाटी - बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् । बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा…