Friday 11th September 2026
विविध
Image

तितोपाटी - सुन्दा पत्यार लाग्दैन तर यो सत्य हो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको गोखुङ्गा पँधेरामा स्थानीयवासीले एक गाग्रीको पानीका लागि हप्तामा पालो कुर्नुपर्ने बाध्यता रहेको छ। सुख्खा मौसम र गर्मी बढेपछि खानेपानीका मुहान सुकेर यहाँका स्थानीय बासिन्दाले हप्तामा एक घरले एक गाग्री खानेपानी पाउने गरेको स्थानीय बासिन्दा बताउँछन् ।…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्रीसम्मानित भएकी छन्। सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले काफलवाली गितालाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन्। स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन्। सन्धिखर्क–गोरुसिंगे–सन्धिखर्क सडकहखण्डको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा उनले यात्रुलाई काफल बेच्ने गरेकी थिइन्। काफलवाली…

Image

तितोपाटी - डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो । लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट…

Image

तितोपाटी - दक्षिण पर्वतमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको विहादी गाउँपालिकाकाकी बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको हो । जिल्लाको चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम र्गने सुरजले विद्यालयबाट केही तल लगेर ती बालिकालाई जबर्जस्ती करणी गरेका हुन् । सुरजको स्थायी घर पैयूँ गाउँपालिका–६ सरौँखोला…

Image

तितोपाटी - नवलपुरको देवचुलीमा आज दिउँसो बस र ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना भन्दा बढी घाईते भएका छन् । दुर्घटनामा परि गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्याईएका २ जना महिलाको उपचारका क्रमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी…

Image

तितोपाटी - धामीझाँक्रीका काममा दखल बढाई शक्तिशाली हुने अन्धविश्वासमा परी देवीदेवताको नाममा नर बलिका रूपमा एक जना बालकको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार साहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको हो । धनुषा मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा…

Image

तितोपाटी - ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा रहेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा भीषण आगलागी भएको छ । किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सो फ्याक्ट्रीमा आज (बिहीबार) बिहान आगलागी भएको हो । बिहान साढे ३ बजेबाट लागेको आगो केमिकल फ्याक्ट्री भएका कारण अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको…

Image

तितोपाटी - वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार बिहान २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका…

Image

तितोपाटी - सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङले सोमबार सिक्किमको मुख्यमन्त्रीको सपथ लिएका छन् । सिक्किममा पिएएस गोलेको नामले प्रख्यात तामाङले राज्यपाल गंगाप्रसादबाट सपथ लिएका हुन् । अध्यक्ष तामाङले नेपाली भाषामा सपथ लिएका थिए । उनका साथमा ११ जना विधायकले सपथ लिएका छन् । शनिबार उनी एसकेएम विद्यायक दलका…

Image

तितोपाटी - अस्ट्रेलियामा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययन गर्दै आएको एआईबीटीको अर्को कलेजसमेत खारेज भएको छ । अष्ट्रेलियन इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी एआइबीटीको दर्ता खारेज भएको केही समयमै इन्टरनेशनल इन्स्टिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रा.लि. एआइबीटी इन्टरनेशनलको दर्ता समेत अष्ट्रेलियन स्किल क्वालिटी अथोरोटी आस्काले खारेज गरेको छ । यससँगै करीब…